२०७८ कात्तिक ०४ गते नयाँगाउँ माध्यमिक बिधालय धुर्कोट-१,नयाँगाउँ गुल्मिमा बिधार्थी भेला तथा संगठन बिस्तार कार्यक्रम भव्यताका साथ सप्पन्न भएको छ र उक्त संगठन बिस्तार कार्यक्रम मार्फत नेविसंघ माध्यमिक बिधालय एकाइ कार्यसमिति समेत गठन भएको छ l
अध्यक्ष – अमिसन थापा
उपाध्यक्ष – प्रशान्त घिमिरे र सम्झना राना
सचिव – बिपना खत्री र सन्दीप थापा
सह सचीव – तनिशा के.सि र गोबिन्द गुरुङ
कोषाध्यक्ष्य- किसान के. सि. सहित १३६ सदस्यीय एकाइ कार्यसमिति सफलतापुर्वक गठन भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी नेविसंघका गुल्मी जिल्ला सदस्य कमल काउछा,बिशेष अतिथि नेपाली काङ्ग्रेस नयाँगाउँ वडा कार्यसमिति सचीव तथा धुर्कोट गाउँपालिका कार्यसमिती सह सचिब नारायण जि.सि. र अतिथिहरुमा नेपाली काङ्ग्रेस धुर्कोट गाउँपालिका कार्यसमिति सदस्य नवीन गमाल, बिद्यार्थी नेता अबिनाश खड्का, बिद्यार्थी नेता तथा क्षेत्रीय प्रतिनिधि अमृत पोख्रेल, बिद्यार्थी नेताहरू निराजन पोख्रेल, बसन्ता पोख्रेल, नवीन खड्का,अन्जना खनाल, रमिता पोख्रेल, सीता घिमिरे लगायतको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रम को सभापतितब नेपाल बिद्यार्थी संघ कोटेश्वर क्याम्पस का बिद्यार्थी नेता तथा गुल्मी काठमाडौ सम्पर्क समिति का सदस्य अबिनाश खड्काले गर्नु भयो।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस