hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 03, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मनोरन्जन

समीक्षाले फोटो, भिडियो सार्वजनिक गरिदिने धम्की दिएपछि हच्चिए पल, विवाहको लिखित सहमति भएको खुलासा

समीक्षाले फोटो, भिडियो सार्वजनिक गरिदिने धम्की दिएपछि हच्चिए पल, विवाहको लिखित सहमति भएको खुलासा
राजधानी पत्र October 24, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

काठमाडौं । फिल्मी दुनियाँ सबैभन्दा बढी चर्चा, गसिप र विवादको दुनियाँ हो। हरेक क्षण यस क्षेत्रसँग सम्बन्धित कुनै न कुनै कुरा कि चर्चामा आउँछ कि विवादमा आउँछ होइन भने गसिपमा पक्कै आउँछ।

फिल्मको नायक, नायिकाको प्रेम सम्बन्ध धेरैका लागि चासोको विषय बन्छ। मिडियाका लागि त यो खुराक नै भइहाल्यो। नेपाली सिने जगतमा पनि नयाँनयाँ प्रकरणहरु आइरहन्छ। सामाजिक सञ्जालमा ब्यापक चर्चा र बहस शुरु हुन्छ।

पछिल्ला दिनहरुमा नेपाली सिने जगतमा दुई कलाकार चर्चाको शिखरमा छन्। ती हुन् नायक पल शाह र गायिका समीक्षा अधिकारी। उनीहरुबीच प्रेमको मात्र चर्चा चलेको भए धेरैलाई सामान्य लाग्थ्यो होला। किनकि पलको नाम उनले काम गरेका अधिकांश अभिनेत्रीसँग जोडिन्छ। तर कुरो अर्कै आएको छ।

चलचित्र वा म्युजिक भिडिओमा सहकार्य गरेका धेरै महिला कलाकारसँग उनको नाम जोडिएको छ। पछिल्ल्लोपटक उदीयमान गायिका समीक्षा अधिकारी उनीसँगको सम्बन्धमा जेलिन पुगिन्।

पल र समीक्षा ६–७ महिना अघिदेखि एकअर्कासँग नजिकिएका थिए। यो निकटताले गम्भीर मोड लिएका कारण नै उनीहरू दुवै अहिले मिडियासँग तर्किरहेका छन्। ‘सुर्ती माड्दै’ बोलको गीतको सुटिङका क्रममा निकट भएका उनीहरुको सम्बन्धले नयाँ मोड लिएको छ।

पलले समीक्षासँगको प्रेमलाई गम्भीररुपमा नलिँदा समस्या उत्पन्न भएको बताइएको छ। तर भर्खरै करियरको उचाइ छुँदै गरेकी समीक्षा भने पलको प्रेममा चुर्लम्मै डुबिन्। प्रेममा रहेको केही समयमा नै पलले समीक्षालाइै वेवास्ता गर्न लागेपछि दुईबीचको तनाव बढेको हो।

पलले समीक्षालाई छोड्न खोजेपछि समीक्षा रिसाएकी हुन्। उनीहरुले एकअर्कालाई धम्कीसमेत दिएको हल्ला चलेको छ। समीक्षाले पललाई यदि आफूसँगको प्रेम सम्बन्ध स्वीकार नगरे आफूसँग रहेका फोटो, भिडियाेहरू बाहिर ल्याइदिने र पुलिस केससमेत गर्ने भनी ध’म्की दिएको उनीहरु निकट स्रोतको दाबी छ। दर्शकमाझ रियल हिरोको छवि बनाएका पल त्यसबाट झस्किए।

एउटा राम्रो काम गर्दा धुरीमा पुराउने र एउटा गल्ती गर्दा पालतमा पुराउने नेपाली प्रशंसकहरुबारे पल जानकार छन्। नेपाली कलाकारिता क्षेत्रमा ‘वान मिस्टेक, करियर इण्ड’ हुने खतरा छ। पलको फ्यान फलोइङ पनि राम्रो छ। त्यसमाथि १७ वर्षीया समीक्षा उमेरले नाबालिग भएको हुँदा पल कानुनी रुपमा कमजोर बन्नेछन्।

त्यसैले उनी कम्प्रमाइज गर्न तयार भएको बुझिएको छ। पलले कुरा गुपचुप राख्न समीक्षालाई एक करोड रुपैयाँको अफर गरेको समेत खुलासा भएको छ। तर यसको कुनै पुष्टि भने भएको छैन। खैर सिने जगतका अधिकांश खबरहरु अपुष्ट नै हुन्छन्।

तर सच्चा प्रेम गर्ने समीक्षा पलको प्रलोभनमा परिनन्। त्यसपछि समीक्षाको आफन्त पर्ने एक पूर्वगृहसचिवको रोहबरमा उनीहरूबीच विवाहको मौखिक समझदारी भएको बताइएको छ। त्यतिमात्र होइन दुई परिवार र पत्रकारको उपस्थितिमा लिखित समझदारी पनि भएको खुलासा भएको छ। दुई वर्षपछि समीक्षा बालिग भएसँगै विवाह गर्ने गरी कागज भएको छ।

तर पलले भने यो हल्लामात्र भएको बताउँदै आएका छन्। नायकले समीक्षाले आफूलाई अभिभावक ठान्ने बताउँदै यस हल्लाका विषयमा प्रतिक्रिया दिँदा थप अनावश्यक विवाद हुने तर्क गरेका छन्। समीक्षाले भने यस विषयमा केही बोलेकी छैनन्। घटनाबारे सत्यतथ्य उनीहरु नै जानुन्।farwesternnews.com

  • #भिडियो सार्वजनिक गरिदिने धम्की दिएपछि हच्चिए पल
  • #विवाहको लिखित सहमति भएको खुलासा
  • #समीक्षाले फोटो

मनोरन्जन बाट थप

  • सुर्खेत महोत्सवमा सोमबार को-को कलाकार आउँदै छन् सुर्खेत महोत्सवमा सोमबार को-को कलाकार आउँदै छन्
  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एनभीए राष्ट्रिय पुरुष क्लब भलिबलको च्याम्पियन हेल्प नेपाल एनभीए राष्ट्रिय पुरुष क्लब भलिबलको च्याम्पियन हेल्प नेपाल
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑