सबैभन्दा म´हङ्गो दूध के को होला ? अनुमान गर्न सक्नुहुन्छ ? हामी गाइ, भैँसी, बाख्रा लगायतको दूध पिउछौं । तर सबैभन्दा म´हङ्गो दूध के को होला कौ´तुहलता सबैलाई लाग्न सक्छ ।
तर अहिलेसम्म गधाको दूध सबैभन्दा महङ्गो मानिएको छ । भारतको बैंगलोरमा एक चम्चा गधाको दूधको करिब १ सय रुपैयाँ पर्छ । अधिक पौष्टिक तत्वका कारण गधाको दुध सबैभन्दा महंगो मूल्यमा बिक्ने गरेको हो । भर्खर जन्मेका बच्चाहरुलाई गधाको दूध पिलाउँदा रोग प्रतिरोधी क्षमता बढ्ने भन्दै यतिधेरै महङ्गा मूल्य तिर्ने गर्छन् भारतीयहरु । जसअनुसार १ लिटर गधाको दुधको लागि २ हजार रुपैयाँसम्म पर्छ ।विशाखापटनममा एक कम गधाको दुधको लागि मानिसहरुले २ सय भारुसम्म तिर्ने गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । – एजेन्सी
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस