अहिले एक तस्विरको खुबै चर्चा भइरहेको छ । जन्मदा पुरुष तर स्वभाव महिलाको भएपछि मात्र १७ बर्षमा जैज जेन्निग्सले ठूलो कदम उठाइन् ।उनले आफ्नो लिंग पुष्टि गर्ने सर्जरी गर्ने निर्णय लिइन् । करिब २ बर्षपछि उनले आफ्नो पूर्ण कद स्विमिङ्ग सूटमा खिचेर साझा गरेकी छिन् । त्यहाँ सर्जरीको निशान देखिन्छ । यो तस्विरमा उनी विश्वका कुनै सुन्दरी भन्दा कम छैनन् ।
यसैले यो संसारभरी चर्चाको विषय बनेको छ । जैज अहिले मात्र १९ बर्षकी भइन् । उनी चर्चित रियालिटी शोहरुका लागि अभिनय गर्छिन् ।उनलाई रियालिटी स्टार तथा ट्रान्सजेण्डर एक्टिभिस्टका रुपमा चिनिन्छ । उनको इन्ष्टाग्राममा उक्त तस्विरहरु पोष्ट भएपछि सुन्दरताको तारिफमा कमेण्टको ओइरो लागेको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस