hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Tue, 06, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

जुनसुकै काममा पनि यसरी सफलता हासिल गर्नुहोस्

जुनसुकै काममा पनि यसरी सफलता हासिल गर्नुहोस्
राजधानी पत्र November 3, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

कुनै पनि व्यक्ति आफूले तोकेको उद्देश्य पूरा गर्न सकेको अवस्थालाई सफलता प्राप्त गरेको भनेर बुझ्ने गरिन्छ । वास्तवमा भन्नुपर्दा कुनै पनि निर्दिष्ट लक्ष्य हासिल हुनुलाई सफलतासँग जोडेर हेर्ने गरिन्छ ।

हामी दिनभर जे गर्छौ, जति गर्छौ, जसरी गर्छौ, त्यसको लक्ष्य के होला रु हामी के गरिरहेका छौं रु किन गरिरहेका छौं रु कसरी गरिरहेका छौं रु कसका लागि गरिरहेका छौं ?

वास्तवमा हामी त्यही काम गरिरहेका छौं, जो हाम्रो जीवनको आवश्यक्ता हो । हामी त्यसरी नै गरिरहेका छौं, जस्तो हाम्रो ढंग पुग्छ ।

बिहान उठेदेखि हामी कुनै न कुनै कर्ममा लाग्छौं । कोही खेतीपातीमा लाग्छन्, कोही जागिरमा लाग्छन् । कोही पठनपाठनमा लाग्छन्, कोही करियरको खोजीमा लाग्छन् । यी सबै गर्नुको पछाडिको एउटै मनोकांक्षा हुन्छ, हामी जे गरिरहेका छौं, त्यसमा सफल भइयोस् ।

सफलता । आफैमा सुन्दर शब्दावली हो । तर, सफलता प्राप्त गर्नका लागि समूचित मिहनेत, लगाव, श्रम, इच्छाशक्ति, निरन्तरता आवश्यक हुन्छ ।

खप्तड स्वामीले सफलताको सूत्र यसरी बताएका थिए, ‘आत्माविश्वास, लगनसिलता र निरन्तर प्रयास ।’ सफलताको लागि लक्ष्य पहिलो कुरा हो । कुनैपनि क्षेत्रमा सफलता प्राप्त गर्नका लागि लक्ष्य बनाउनुपर्छ । उक्त लक्ष्य प्राप्तिका लागि सार्थक प्रयास आवश्यक हुन्छ ।

हामी सफलताका लागि मरिमेट्छौं । अथाह श्रम गर्छौ । तर, लक्ष्य प्राप्त भएको हुँदैन । किनभने कहिले काहिँ हामी निरर्थक प्रयास पनि गरिरहेका हुन्छौं । लक्षित सफलता हासिल गर्नका लागि सार्थक प्रयास आवश्यक हुन्छ ।

कुनैपनि काममा सोचेजस्तो सहजै सफलता प्राप्त नहुन सक्छ । त्यस्तो अवस्थामा विचलित हुने होइन । बरु निरन्तर ढटिरहनुपर्छ । निरन्तरको प्रयासले जो कोहि, सफलता प्राप्त गर्न सक्छन् ।

श्रमको कुनै विकल्प छैन । श्रमविना सफलताको कल्पना गर्नु बेकार छ । बलिउड अभिनेताले भन्ने गरेका छन्, ‘श्रम नै हरेक समस्याको समाधान हो ।’ श्रम गर्नुपर्छ । श्रमले हामीलाई बाँच्न सिकाउँछ ।

यसका साथै सफलता प्रप्त गर्नका लागि केहि प्रचलित सूत्र छन् । जस्तो कि, त्यही काम गरौं, जसमा आफ्नो रुची र स्नेह हुन्छ । यस्तो काममा हामीले सफलता प्राप्त गर्छौं । हामीले आफ्नो साथी९सर्कल बनाउने कुरामा पनि ख्याल गर्नुपर्छ । राम्रा, सकारात्मक र उत्प्रेरणा जगाइरहने साथीहरुको संगतले हामीलाई थाक्न दिदैन । गल्न दिदैन । निरन्तर अगाडि बढ्ने उर्जा दिन्छ ।

श्रमले भाग्य बनाउँछ

सफलता र असफलताको प्रसंगमा हामी भाग्यमा निर्भर हुन्छौं । कुनैपनि क्षेत्रमा सफलता हासिल गर्नुलाई हामी भाग्य मान्छौं । तर, खप्तड स्वामीले नै भनेका छन्, ‘दृढ विचार भएको मानिसको अधिनमा भाग्य हुन्छ ।’

वास्तवमा हामी भाग्यमा बढी निर्भर रहन्छौं । कुनैपनि सफलता प्राप्त गर्नु वा नगर्नुलाई हामी ‘भाग्यको खेल’ भन्छौं । जबकी हाम्रो पूर्खाहरुले भन्दै आएका छन्, ‘भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर हुँदैन ।’ अर्थात भाग्यमा छ भन्दैमा विना प्रयास वा श्रम त्यो प्राप्त हुँदैन ।

त्यसैले भाग्यमा निर्भर भएर निस्क्रिय बस्नु आफैमा मूर्खता हो ।

हो, कुनैपनि काम गरेपछि त्यसमा आशावादी हुनुपर्छ । त्यसप्रति उत्सुक हुनुपर्छ । यसले हाम्रो जीवनलाई उत्साह दिइरहन्छ ।

डरलाई जितौं

एक पेय पर्दाको विज्ञापनमा भन्छ, ‘डर के आगे जित है ।’

हामीले जब डरलाई जित्छौं, सफलताको सिंढी चढ्न सक्छौं । डरले मनमा हिनतावोध पैदा गर्छ । त्यही हीन भावनाले हामीलाई अगाडि बढ्नका लागि अवरोध गर्छ । हामी आफुले आफैलाई हेला गर्छौ, हामीले आफुले आफैलाई नजरअन्दाज गर्छौ । म को हुँ, मेरो क्षमता के हो, मैले के गर्नुपर्छ भनेर मनन गर्दैनौं । चिन्तन गर्दैनौं । त्यही कारण हामी अलमलिइरहेका हुन्छौं ।

अतः आफ्नो क्षमताको पहिचान गरेर सोहि अनुसार अगाडि बढ्नुपर्छ ।

संसारमा त्यही व्यक्तिले सफलता प्राप्त गरेका छन्, त्यही व्यक्तिले प्रशिद्धि कमाएका छन्, जसले हिम्मत गरेका छन् । जसले डरलाई जितेका छन् ।

सफलता प्राप्त गर्नु भनेको हिमाली चुचुरो उक्लिनु जस्तै हो । त्यहाँ चुनौती आवश्य हुन्छ । तर, साथसाथै सफलताले पनि पर्खिरहेका हुन्छ । चुचुरो हाम्रो लक्ष्य हो । त्यहाँसम्म पुग्नका लागि हामीले सार्थक यात्रा तथ गर्नुपर्छ । हिम्मत गर्नुपर्छ । निरन्तर प्रयास गर्नुपर्छ । दृढ विश्वास राख्नुपर्छ । र, चुचुरोमा पुग्ने उमंग राख्नुपर्छ ।

बाहना छाडौं

हामी धेरै वाहानाबाजी गछौर्ं । कुनै झन्झटबाट छुटकारा पाउनका लागि बाहाना बनाउँछौं । कुनै कामबाट छलिएर भाग्नका लागि बाहाना बनाउँछौं । जब कसैले हामीलाई कुनै जिम्मेवारी बोकाउँछ, त्यसबाट उम्कनका लागि हामी अनेक बाहाना खोज्छौं ।

यस्तो वाहानाबाजी गर्ने प्रवृत्ति हामीभित्र कति गहिरोसँग गढिएर रहेको छ भने, हामी स्वंम आफैबाट लुक्नपनि बाहाना गर्छौं । जस्तो कि, बिहान उठेर मर्निङ वाक गर्न मन लागेन भने हामी त्यसको बाहाना खोज्छौं । नुहाउन अल्छी लाग्यो भने बाहाना खोज्छौं ।

बाहानाले हामीलाई क्षणिक रुपमा कुनै झन्झटबाट मुक्त गराउँछ । तर, यो डरलाग्दो रोग हो । यो बाधक हो । बाहानाले हामीलाई सधै पछाडि धकेलिरहेको हुन्छ । त्यसैले सफलता प्राप्तका लागि बाहानाबाजी छाडौं ।

आफूलाई पूर्ण नठानौं

हामीलाई आफु सर्वगुणी, सर्बज्ञाता लाग्छ । हामीले हरेक कुरामा तर्क गर्न तत्पर हुन्छौं । जुनसुकै कुरामा पनि पूर्व निर्धारित बिचार लाद्छौं । हामी बोल्छौं । भन्छौं । सुनाउँछौं । तर, हामी आफै भने सुन्दैनौं । बुझ्ने धैर्यता राख्दैनौं ।

महान बैज्ञानिक स्टिफल हकिङ्गले भनेका छन्, ‘म केवल बच्चा हुँ, जो कहिल्यै ठूलो हुँदैन । म अहिले पनि कसरी, किन भन्ने प्रश्न गरिरहेका हुन्छु ।’

वास्तवमा बच्चाले जस्तै हरेक कुरामा जिज्ञासा र चासो राख्नुपर्छ । सर्वज्ञाता भएर अरुको कुरा नसुन्ने, नबुझ्ने प्रवृत्तिले हामीलाई अगाडि बढ्नबाट रोक्छ ।

  • #जुनसुकै काममा पनि यसरी सफलता हासिल गर्नुहोस्

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑