१७ कात्तिक, काठमाडौं । तिहार उज्यालो पर्व हो । तिहारमा घर, पसल, कार्यालय आदि झिलीमिली उज्यालो पार्ने चलन हुन्छ । आज तिहारको दोस्रो दिन काठमाडौं शहर झिलीमिली देखिएको छ ।
तिहारमा झिलिमिली बनाउने मुख्य दिन लक्ष्मीपूजा हो । आज लक्ष्मीपूजाको अघिल्लो दिन पनि काठमाडौंका मुख्य बजार क्षेत्र, सपिङ मल, विभिन्न कार्यालयहरु, ठूला भवन, सडक उज्यालो देखिएको छ । विभिन्न रंङका बत्ती बालेर घर तथा भवनहरु उज्यालो पारिएको छ ।
हेर्नुहोस् तस्वीरहरु onlinekhabar.com
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस