हुँदा हुँदा प्रधानन्यायाधीशले बोलेका र गरेका कुरामा तालमेल छैन है भन्दा उहाँका सहकर्मी न्यायाधीशलाई विश्वास छैन । अनि जनतालाई र मुद्दाको पक्षलाई कसरी विश्वास दिलाउने ? मुद्दाको पक्षलाई न्यायाधीशहरु नै आपसमा बाझिरहेका छन्, यसरी आपसमा लडिरहेका न्यायाधीशले मलाई कसरी न्याय देला भनेर भन्ला कि नभल्ला ? उहाँबाट यसको सुधार भएन भने हामी त उठ्नुपर्यो भनेर हामीले हाम्रो जिम्मेवारी निर्वाहका लागि यो गर्नुपरेको हो र हामीले साथ दिएका हौं ।स्रोत अनलाईन खबर
प्रतिक्रिया दिनुहोस