hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 23, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  हाम्रो समाजमा

मर्मत भइरहेको भरतपुरको सबस्टेसनमा राति पनि पुगे कुलमान

मर्मत भइरहेको भरतपुरको सबस्टेसनमा राति पनि पुगे कुलमान
November 4, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

१७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा स´मस्या परेपछि बुधबार मध्यान्ह चितवन पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राति पनि कामबारे जानकारी लिन बसेनी सबस्टेसन पुगेका छन् ।

मंगलबार दिउँसोदेखि नै सबस्टेसन बनाउन थालिएपनि ढिलाइ भएपछि तिहारको सयममा स´मस्या हुनसक्ने भन्दै उनी चितवन पुगेका थिए । उनले दिउँसो पनि भइरहेको कामकोबारेमा जानकारी लिएर थप जनशक्ति ल्याएर काम गर्न निर्देशन दिएका थिए ।

तिहारको समयमा बत्ती नबलेपछि जनतालाई खुल्लो हुन्छ, त्यसैले मर्मतको काममा उत्प्रेरणा होस् भनेर म पनि यतै छु,’ घिसिङले टेलिफोनमा भने,’यहाँको ट्रान्सर्फमर ह´टाएर पोखराबाट अर्को ल्याएर जाडेपछि आपूर्ति चालु हुन्छ ।’ उनले काममा ढि´लाइ हुन नदिने पनि आफैं फिल्डमा जानु परेको बताए ।

उनले दिउँसो नै कर्मचारीहरुलाई गम्भीरतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरेका थिए । तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको सम्वेदनशीलता बुझ्न उनको आग्रह थियो ।

कार्यकारी निर्देशक घिसिङले मर्मतको काम गरिरहेका प्राविधिक टोलीको नेतालाई काम गर्नेहरुले जे खान चाहे खसी नै का´टेर खुवाएर भएपनि छिटो काम गर्न अनुरोध गरेका थिए ।

मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी गि्रड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा स´मस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो । ‘अन्य क्षेत्रका सबस्टेसनबाट विभिन्न क्षत्रेमा विद्युत् त दिएका छौं, तर ठूलो क्षत्रेमा अझै पनि बत्ती दिन सकिएको छैन,’ घिसिङले भने,’प्राविधिक कारण आएको स´मस्यालाई बुझिदिन म अनुरोध गर्न चाहन्छु ।’ अनलाइन खबरबाट

  • #मर्मत भइरहेको भरतपुरको सबस्टेसनमा राति पनि पुगे कुलमान

हाम्रो समाजमा बाट थप

  • अन्तत बोले कान्छी लिएर बसेका फरार आर्मी, जेठी र कान्छीबिच भयो लु”छा’चु’डी(भिडियो हेर्नुस) अन्तत बोले कान्छी लिएर बसेका फरार आर्मी, जेठी र कान्छीबिच भयो लु”छा’चु’डी(भिडियो हेर्नुस)
  • कठै दैब ! 😭😭 आश्रममा बस्ने बुबाहरुको मनै रु”वाउने कथा, हातगोडा नै नचलेपछी(भिडियो हेर्नुस) कठै दैब ! 😭😭 आश्रममा बस्ने बुबाहरुको मनै रु”वाउने कथा, हातगोडा नै नचलेपछी(भिडियो हेर्नुस)
  • आफ्नै हजुरआमा ले किन गराइन नातिनीको पटक पटक ब”ला”त्कार? (भिडियो हेर्नुहोस) आफ्नै हजुरआमा ले किन गराइन नातिनीको पटक पटक ब”ला”त्कार? (भिडियो हेर्नुहोस)
  • बुबाको शरीर आफ्नो कुहिएर झरिसको, उपचार गर्ने एक सुको पैसा छैन, छोरी रुँदै सहयोग गरिदिन आग्रह ((भिडियो हेर्नुस) बुबाको शरीर आफ्नो कुहिएर झरिसको, उपचार गर्ने एक सुको पैसा छैन, छोरी रुँदै सहयोग गरिदिन आग्रह ((भिडियो हेर्नुस)
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

    अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

    चीनको हाङचोउमा हुने एसियाली खेलकुद आज सुरु

    चीनको हाङचोउमा हुने एसियाली खेलकुद आज सुरु

    अभ्यासका क्रममा ललित राजवंशी घाइते

    अभ्यासका क्रममा ललित राजवंशी घाइते

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी, के हो पूरा घटना ?

    जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी, के हो पूरा घटना ?

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    केकी र रीमालाई लिएर विमलेशले घोषणा गरे ‘ह्याप्पी डिभोर्स’

    केकी र रीमालाई लिएर विमलेशले घोषणा गरे ‘ह्याप्पी डिभोर्स’

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑