काठमाडौँ – दिनको शुरुवात हुन्छ , यसर्थ प्रभातकालिन सत्कर्महरुले हाम्रो दैनिकीमा विशेष प्रभाव पार्दछन । वास्तवमा हरेक दिनहरुको समस्टिगत योग नै हाम्रो जीवन हो । तपाई हरेक बिहान गर्ने सत्कर्मले तपाईको जीवन निर्देशित गरिरहेको हुन्छ । विहान यस्ता कार्यहरु गर्नुहोस् स्स् तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । जीवनमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर दुखको कुरा आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।
ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्म कफलहरु पाइन्छन । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ ।
– बिहानबिहानै हत्केला हेर्नुहोस , बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।
-मन्दिर सफा गर्नुहोस , घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।
-बिहानै भुमिलाई प्रणाम गर्नुहोस , बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्ष मा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दो ष लाग्छ ।
-गाईलाई रोटी खुवाउनुहोस् , सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस । यसतो अर्थ लक्ष्मी माताको सेवा हो। रोटी नभए अन्य कुनै पनि आहारले लक्ष्मी माताको सेवा गर्न सकिन्छ ।
– सुर्यलाई जल चढाउनुहोस् , सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस