अण्डालाई प्रोटिनको निकै राम्रो स्रोत मानिने गरिन्छ। अण्डाको सेवन गर्दा निकै फाइदा हुने गर्छ। दिनमा दुई वटा अण्डाको सेवन गर्दा तौल घ´टनुका साथसाथ रातो रक्त कोशिकामा सुधार पनि आउने गर्छ। तर अण्डा खान न´जान्दा त्यसले हाम्रो स्वास्थ्यलाई फाइदा हैन हानी पनि पुर्याउने गर्छ । आज हामी तपाईलाई अण्डाका केही नो´क्सानका बारेमा जानकारी दिदैछौँ।
आउनुहोस् जानौँ के के छन् अण्डाका नो´क्सान ?
अण्डामा एक ब्याक्टेरिया पाइने गर्छ। जसलाई साल्मोनेला भनिन्छ। यो कुखुराबाट आउने गर्छ। यदी तपाईले अण्डालाई हाम्रोसँग न´पकाएर खानुभयो भने यो शरीरमा जानसक्छ।
जसले तपाईको स्वास्थ्यलाई निकै हा´नी पुर्याउँछ। अण्डालाई राम्रोसँग नपकाएर खाँदा कयौँ स´मस्या देखिन सक्छन्। जस्तै वा´न्ता हुनु, छाती दु´ख्नु वा पेट दु´ख्नु। त्यस्तै धेरै अण्डा खाँदा पनि स्वास्थ्यलाई नराम्रो अ´सर पर्ने गर्छ। अण्डामा प्रोटिनको मात्रा निकै अ´धिक हुने गर्छ। त्यस्तैले धेरै अण्डा खाँदा त्यसले मृगौलामा अ´सर गर्ने गर्छ। साथसाथै यसले मृगौला ड्या´मेज पनि गराउन सक्छ।
कयौँ मानिसलाई अण्डाको ए´लर्जी हुने गर्छ। यस्ता व्यक्तिले अण्डा खानु राम्रो मानिदैन्। यदी तपाईले सिमित मात्रामा अण्डाको सेवन गर्नुभयो भने त्यसले अ´सर गर्दैन्। तपाईले हरेक दिन १ वा २ वटा अण्डा खान सक्नुहुन्छ। यसले शरीरलाई कुनै नो´क्सान गर्दैन्। तर त्यो भन्दा धेरै अण्डा एकै पटक सेवन गर्ने गर्नुभएको छ भने सावधान रहनुहोस्। त्यसले तपाईलाई फाइदा हैन हानी पुर्याउन सक्छ।
अण्डा खानुका फाइदा
वजन घटाउँछ : अण्डाले जवान देखाउने मात्र हैन वजन पनि घ´टाउने काम गर्छ। इम्युनिटी पावन बढाउँछ : अण्डाले इम्युनिटी पावन बढाउने काम पनि गर्छ। यसले सामान्य रु´घाखोकी र फ्लू´सँग लड्न सहयोग गर्छ।अण्डामा स्वास्थ्यलाई आवश्यक पर्ने भिटामिन पाइने गर्छ। स्मरण शक्ति बढाउँछ : अण्डामा महत्वपूर्ण पोषक तत्व पाइने गर्छ। यसमा भिटामीन बी १२, बी ६ आदी पाइन्छ। जसले मस्तिष्क क्षमतालाई बढाउछ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस