hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Tue, 06, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  स्वास्थ्य-जीवनशैली

को लेस्ट्रोल बढेपनि देखिन्छ आँखाको वरिपरी यस्तो दा ग, यसरी पाउनुहोस् राहत

November 4, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

जब शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न लाग्छ, तब त्यसको असर अनुहारमा देखिन थाल्छ। शरीरमा कोलेस्ट्रोल जम्मा हुँदा आँखाको वरिपरी सेतो सेतो दाग देखिन थाल्छ । आँखाको आसपास कोलेस्ट्रोल जम्मा हुने समस्यालाई डायस्लिपिडेमिया पनि भनिन्छ।

जुन एलडिएल कोलेस्ट्रोल बढेका कारण हुने गर्दछ। जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ। आँखाको वरीपरि जम्मा भएको कोलेस्ट्रोलले अनुहारको सुन्दरता बढाउने काम गर्छ। यस्तो अवस्थामा तपाईले केही घरेलु उपायको प्रयोगबाट आँखामा जम्मा भएको कोलेस्ट्रोल कम गर्न सक्नुहुनेछ । आउनुहोस् जानौँ कुन कुन हुन् ती घरेलु उपाय ?

लसुन: आँखाको आसपास जम्मा भएको कोलेस्ट्रोलको मात्रा कम गर्नका लागि लसुन कुनै औषधिभन्दा कम हुँदैन्। लसुनको पेस्ट बनाएर आँखाको मुनी करिब १५ मिनेटसम्म लगाउनुहोस्।

लगातार २ दिनसम्म यसो गर्दा तपाईले केही सुधार पाउनुहुनेछ। यदी चाहनुहुन्छ भने लसुन काँचो वा तरकारीमा राखेर पनि खान सक्नुहुनेछ।

मेथि : मेथिमा कोलेस्ट्रोलको मात्रा कम गर्ने गुण हुने गर्दछ। यसको प्रयोग गर्नका लागि मेथिलाई राति भिजाएर राख्नुहोस्। त्यसपछि बिहान उठेर त्यसको पानी पिउनुहोस्।

खाली पेटमा मेथिको पानी पिउँदा कोलेस्ट्रोलको मात्रा कम हुने गर्दछ। सक्नुहुन्छ भने मेथिको पेस्ट बनाएर पनि आँखाको मुनी लगाउन सक्नुहुनेछ।

केराको बोक्रो : केरामा एन्टी अक्सीडेट्स र एन्जाइम हुने गर्दछ । जो कोलेस्ट्रोलको मात्रा कम गर्नमा निकै सहयोगी मानिन्छ। केराको बोक्राले आँखाको मुनी मसाज गरेर त्यसलाई केही बेर त्यत्तिकै छोडिदिनुहोस् । केही बेरमा त्यसलाई सफा पानीले धुनुहोस् । यसो गर्दा यस स’मस्याबाट राहत मिल्ने गर्दछ ।

दूध : दूध पिउनु स्वास्थ्य र छालाका लागि निकै फाइदाजनक हुने गर्दछ। हरेक दिन १ गिलास दूध पिउँदा अनुहारका दाग धब्बा हटेर जान्छन्।

साथै आँखाको कोलेस्ट्रोल हटाउनका लागि कपासको सहयोगले आँखाको मुनी दूध लगाउनुहोस्। रातभर यत्तिकै राखेर बिहान मनतातो पानीले अनुहार धुनुहोस्। यसो गर्दा डायस्लिपिडमियाबाट राहत मिल्ने गर्दछ।

दही : दहीमा ल्याक्टिड एसिड र ब्लीचिङ एजेन्ट हुने गर्दछ। दहीमा कागती मिलाएर केही दिनसम्म लगाउँदा पनि आँखामा भएको को’लेस्ट्रोल कम हुने गर्दछ।

  • #कोलेस्ट्रोल बढेपनि देखिन्छ आँखाको वरिपरी यस्तो दाग
  • #यसरी पाउनुहोस् राहत

स्वास्थ्य-जीवनशैली बाट थप

  • प्याज र लसुनको बोक्रा पनि धेरै काम लाग्नसक्छ, फाल्नुको सट्टा यसरी प्रयोग गर्नुहोस् प्याज र लसुनको बोक्रा पनि धेरै काम लाग्नसक्छ, फाल्नुको सट्टा यसरी प्रयोग गर्नुहोस्
  • यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक जानीराखौं यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक जानीराखौं
  • थाहा पाइराख्नुहोस स्याउको जुस पिउनुका यस्ता छन् फाइदाहरू थाहा पाइराख्नुहोस स्याउको जुस पिउनुका यस्ता छन् फाइदाहरू
  • यस्ता छन् स्वास्थ्यका लागि सिस्नु खानुका अचुक फाइदै फाइदा यस्ता छन् स्वास्थ्यका लागि सिस्नु खानुका अचुक फाइदै फाइदा
  • प्रतिक्रिया दिनुहोस

    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम

    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx

    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑