पुरुषमा बाँझोपन या नपुंसकताको लक्षण पत्ता लगाउन ज्यादैं गार्रो हुन्छ। सामान्यतः शरीरमा हर्मोनको ग´डबडी या कमीका कारण न´पुसंकता निम्तन सक्छ। हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो स´मस्या हुन सक्छ। कैयौं हृष्टपृष्ट मानिस पनि नपुंसकताको शिकार बनिरहेको पाइन्छ। यसकारण न´पुसंकताको कारण पत्ता लगाउन गा´र्रो हुन्छ।खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौ´न क्रिया गर्न नसक्नु या शि´घ्रपतन हुनु न´पुसंकताको लक्षण हुन सक्छ। सामान्य नपुसंकताको संबन्ध सिधा रुपमा ज्ञानेन्द्रियसंग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैंनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग परामर्श लिँदैंनन्, जसबाट रो´ग बढ्ने संभावना हुन्छ । न´पुंसक व्यक्ति आफ्नो महिलासाथीसंग कहिल्यै सन्तुष्ट हुन सक्दैन । मानिसहरु न´पुसंक नभएपनि घबराहट र मनको ड´र या कुनै मानसिक स´मस्याका कारण यौ´नकार्यका दौरान उत्तेजित हुन सक्दैनन् । पछि गएर सोही स´मस्या दीर्घकालिन बन्न जान्छ।
नपुंसकता या बाँझोपनका लक्षण के हुन् त ? जो पुरुष स´म्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शि´घ्रपतन हुन्छ, यो न´पुसंकताको लक्षण हुन सक्छ। न´पुसंकता भएका पुरुषको लिंगमा क´ठोरता आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ । स´म्भोगका दौरान अचानक लिं´गका क´ठोरतामा कमी आउनु पनि यसको लक्षण हो। न´पुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ । मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन। नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ । बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ । जो पुरुष यौ´न क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा न´पुंसक हुन सक्छ । नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ।
न´पुंसकता पी´डित व्यक्तिमा आत्मविश्वासको क´मी हुन्छ यस्ता मानिस अक्सर भी´डमा हड्बडाउछन्, महिलासंग कुरा गर्न पनि मन पराउदैंनन् । नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ। बाँ´झोपनाका कारण प्र´जनन अंग क´मजोर हुन्छ। फा´स्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस