hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 03, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  हाम्रो समाजमा

घरमा राख्नुहोस यी वस्तु : सधैको लागी ह´ट्नेछ धनको सं´कट !

घरमा राख्नुहोस यी वस्तु : सधैको लागी ह´ट्नेछ धनको सं´कट !
November 5, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

घर एक मन्दिरहो ,जहाँ हरेक व्यक्ति आफुलाई सुरक्षित महसुस गर्छन,हरेक व्यक्तिको सपना हुन्छ कि घर सुन्दर होस्,सुख शान्ति होस्,धन सम्पतिहोस् ,तर सबैको त्यो चाहना सजिलै पुरा नहुन सक्छ मेहनतका साथै धन र सुख शान्तिका लागि दुई थरीका उपाय छन। यो गर्नाले घरमा सधै सकारात्मक उर्जा प्रवाह हुन्छ। यसले स्वास्थलाई पनि लाभ दिन्छ र धन सम्बन्धि स मस्या हटेर जान्छ।

तीन खुट्टे मेढक : तीन खुट्टा भएको मेढक निकै भाग्यशाली मानिन्छ मुखमा सिक्का लिएको तीन खुट्टे मेढक को उपस्थिति निकै महत्त्वपूर्ण हुन्छ। यसलाई घरको भित्र दराजमा राख्नुस। यसलाई भान्सा वा बाथरुममा नराख्नुस नत्र दु र्भाग्य हुनेछ तीन सिक्का : घरको दराजमा रातो रिवनले बानेको सिक्का झुन्ड्याउदा घरमा धन र समृद्धि आउँछ मात्र तीन सिक्का त्यो पनि दराज भित्र बाहिर सिक्का राखेमा लक्ष्मी दैलोमा रहने मानिनछ।

लाफिङ बुद्ध : यदि तपाइलाइ सफलता चाहिएको छ भने लाफीङ बुद्धले अवस्य सहयोग गर्नेछ। तपाईंको लिबिन रुमको मुख्य ढोकामा यो राख्नुस यो शुभ मानिन्छ यसले सफलता र धन प्राप्तिमा सहयोग गर्छ गोल्डेन फिस : माछा राख्नु सौभाग्य , धन, मान सम्मानमा वृद्धि गर्नु हो गोल्डफिस आफ्नो सुत्ने कोठा, भान्सा वा ट्वाइलेटमा कहिल्यै नराख्नु। माछालाई आफ्नो ड्रइङ रुममा राख्नुस।

हिन्दु धर्म ग्रन्थहरुमा पाप-पूण्य न्याय र अन्यायको परिभाषा बताईएको छ।हिन्दु धर्म मान्नेहरुलाई पुनर्जन्ममा गहिरो आस्था छ।यम र नियमको सिद्धान्त हिन्दु धर्मको मुख्य सिद्धान्त हो। प्राथार्ना ब्रत,तिर्थ र दान प्रत्येक हिन्दुहरुको कर्तव्य हो १२ हजार बर्ष प्राचिन ईतिहास हिन्दु धर्मको एक रहस्य हो। हिन्दु धर्म भित्र लुकेका कैयौ रहस्यहरु कुनैबेला विज्ञानले अस्वीकार गरेको थियो तर अहिले थुप्रै कुराहरुमा विज्ञान सहमत भएको यस सम्बन्धमा खोज-अनुसन्धान गरिरहेको छ।

हिन्दु धर्मका पाँच यस्ता रहस्यको बारेमा जानौं कल्पवृक्ष : वेद-पुराणमा कल्पवृक्षको बारेमा उल्लेख गरिएको छ। यो वृक्ष स्वर्गको एक विशेष वृक्ष हो। पौराणिक धर्मग्रन्थ र हिन्दु मान्यता अनुसार यो वृक्षको मुनि बसेर कुनै ब्यक्तिले जे- ईच्छा गर्छ त्यो पुरा हुन्छ भन्ने विश्वाश छ किनकी यो वृक्षमा अपार सकारात्मक उर्जा रहेको हुन्छ।

नाग : हिन्दु धर्ममा गाई पछि सर्पको पनि उच्च स्थान रहेको छ। सर्पलाई नागको रुपमा पूजा गरिन्छ। हिन्दु धर्म अनुसार थुपै किसिमका सर्प (नागहरु) यो धर्तीमा रहेका छन्। जसमा- मणिधारी नाग , इच्छाधारी नाग ,उड्ने नाग र एक मुखे नाग देखी दश मुख भएको शेषनाग छन् भनिन्छ। वैज्ञानिकहरुका अनुसार सर्प विश्वको सबैभन्दा रहस्यमयी प्राणी हो पुराणका अनुसार समुन्द्र मन्थनको बेलामा वासुकी नागलाई मंदराचल पर्वतको आसपास बेरेर डोरीको रुपमा प्रयोग गरिएको थियो। भगवान शिवको शरीरमा सधै नाग रहने गर्छ। जसको नाम वासुकी नाग हो। वासुकी नागलाई नागहरुको राजा पनि भनिन्छ।नागलाई शिवको गहना पनि भनिन्छ।भगवान विष्णु शेषनागमा विराजमान हुनुहुन्छ।त्यसैले हिन्दुसँग नागको निकै ठूलो सम्बन्ध छ।

मणि : मणि एक प्रकारको चम्किने पत्थर हो। मणिलाई हिराको श्रेणिमा राखिएको छ। मणि थियो भन्ने कुरा रहस्य नै रहेको छ। तर हिन्दु धर्म ग्रन्थहरुमा मणिको धेरै उल्लेख भएको पाईन्छ। पौराणिक कालमा जोसँग मणि थियो उ जेपनि गर्न सक्थ्यो र सर्वशक्तिमान हुन्थ्यो। महाभारतकालमा अस्वस्थामा सँग मणि थियो र मणिको बलमा अस्वस्थामा शक्तिशाली र अमर भएका थिए। रावणले कुबेरसँग चन्द्रकान्ता नामको मणि लुटेका थिए। मणि धेरै प्रकारका हुन्छ ति हुन्- निलमणी, चन्द्रकान्तमणि,शेषमणी,कस्तुपमणी,पारसमणी,रातोमणी।भनिन्छ कागले मणि चिन्न सक्छ र मणि हिमालमा पाईन्छ भन्ने धार्मिक मान्यता छ।

शंख : हिन्दु धर्म अनुसार शंखमा सबै दु:खकष्ट र भुतप्रेत,राक्षस भगाउने शक्ति छ भन्ने मान्यता छ। समुन्द्र मन्थनको क्रममा शंखको उत्पत्ती भएको धार्मिक हो। शंखको हिन्दु धर्ममा ठूलो महत्व रहेको छ। शंख धेरै प्रकारका रहेका छन्।ति मध्ये तिन प्रकारका शंख दक्षिणावर्ती शंख,मध्यावृत्ति शंख तथा वामावृत्ति शंख। शंखको शक्तिको वर्णन महाभारत र पुराणमा उल्लेख छ। लक्ष्मी शंख,गौमुखी शंख,कामधेनु शंख, विष्णु शंख,देव शंख,चक्र शंख गरुड शंख,मणिपुष्पक शंख,राक्षस शंख, राहु शंख ,केतु शंख ,शेषनाग शंख,आदी प्रकारका छन्। महाभारतमा कृष्ण, भिष्म,पाण्डव लगायत सँग अलग- अलग शंख थियो र सबैको अलग- अलग शक्ति र बिशेषता थियो पुनर्जन्म : पुनर्जन्मको सिद्धान्त हिन्दु धर्ममा मात्रै छ यहुदि ,ईस्लाम ,क्रिश्चियन धर्मले पुनर्जन्मलाई मान्दैनन्। हिन्दु धर्म अनुसार आत्मा अजर र अमर छ। शरिर कहिल्यै मर्दैन। यो परिवर्तित मात्रै भईरहन्छ।आत्मा एउटा शरीर छोडेर दोस्रो शरीर धारण गर्छ। यो चक्र मोक्ष प्राप्त नगरेसम्म चलिरहन्छ।मोक्षको अर्थ हो आफ्नो मूल स्वरुपको पहिचान गर्नु, र म शरिर मात्रै होइन भन्ने बुझ्नु।

  • #घरमा राख्नुहोस यी वस्तु : सधैको लागी ह´ट्नेछ धनको सं´कट !

हाम्रो समाजमा बाट थप

  • अन्तत बोले कान्छी लिएर बसेका फरार आर्मी, जेठी र कान्छीबिच भयो लु”छा’चु’डी(भिडियो हेर्नुस) अन्तत बोले कान्छी लिएर बसेका फरार आर्मी, जेठी र कान्छीबिच भयो लु”छा’चु’डी(भिडियो हेर्नुस)
  • कठै दैब ! 😭😭 आश्रममा बस्ने बुबाहरुको मनै रु”वाउने कथा, हातगोडा नै नचलेपछी(भिडियो हेर्नुस) कठै दैब ! 😭😭 आश्रममा बस्ने बुबाहरुको मनै रु”वाउने कथा, हातगोडा नै नचलेपछी(भिडियो हेर्नुस)
  • आफ्नै हजुरआमा ले किन गराइन नातिनीको पटक पटक ब”ला”त्कार? (भिडियो हेर्नुहोस) आफ्नै हजुरआमा ले किन गराइन नातिनीको पटक पटक ब”ला”त्कार? (भिडियो हेर्नुहोस)
  • बुबाको शरीर आफ्नो कुहिएर झरिसको, उपचार गर्ने एक सुको पैसा छैन, छोरी रुँदै सहयोग गरिदिन आग्रह ((भिडियो हेर्नुस) बुबाको शरीर आफ्नो कुहिएर झरिसको, उपचार गर्ने एक सुको पैसा छैन, छोरी रुँदै सहयोग गरिदिन आग्रह ((भिडियो हेर्नुस)
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑