काठमाडौं, १८ कार्तिक । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले आफूले घुँडामुनी हा´न्दापनि टाउकोमै लागेको छ कि के हो ? भन्दै प्रश्न गरेका छन् । हिजो पार्टीको १०औं महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा भट्टराईले माधव नेपाल नेतृत्वको पार्टीलाई अ´वैद्य सम्बन्धबाट जन्मिएको संज्ञा दिएका थिए ।
उनले नेकपा (एकीकृत समाजवादी) लाई १०औं महाधिवेशनमा नबोलाउने बताएका थिए । भट्टराईको त्यस्तो अभिव्यक्ति आएपछि सामाजिक सञ्जालमा उनको आ´लोचना भएको थियो । त्यसको भोलिपल्ट आज भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–‘घुँडामुनी हानेको त टाउको मै लागेछकी के हो ? मित्रहरु खुब छ´टपटाउन र ब रबराउन पो थाले त !”
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस