काठमाडौं, कार्तिक १९ । अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा सम्पूर्ण हिन्दु धर्मालम्बीहरुलाई शुभकामना दिएका छन्।सामाजिक सञ्जाल ट्विटरमार्फत फोटोसहित हिन्दू धर्मालम्बीलाई तिहारको शुभकामना दिएका हुन्।नेपाल भारतलगायतका देशमा तिहार मनाइँदैछ। अमेरिकामा करिव ४० लाख भारतीय मुलका नागरिकको बसोवास छ। अमेरिकामा स्थायी बसोवास गर्ने नेपाली समुदायको संख्या ३ लाख भन्दा वढी रहेको बताईन्छ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस