नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र विक्रीदर १३७ रुपैयाँ ९६ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र विक्रीदर १६२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०८ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र विक्रीदर ८८ रुपैयाँ ७४ पैसा रहेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर ९६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४१ पैसा र विक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६८ पैसा रहेको बैंकले जनाएको छ । साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ४७ पैसा र विक्रीदर ३२ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । रिपाेर्टस् नेपालबाट
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस