hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Mon, 05, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

नेपाल इन्भेष्टमेण्ट एण्ड हिमालयन बैंक: सफ्टवयरको वि वाद टुंगियो

राजधानी पत्र November 5, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

दुई ठूला र पुराना बैंक आपसमा गाभिने प्रयास अघि बढेको छ । हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंक आपसमा गाभिएर ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट’ बैंक बनाउने योजना अनुसार मर्जरका थुप्रै तयारी सकिइसकेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले बताए ।

बैंकको कोर बैंकिङ प्रणालीका लागि कुन सफ्टवयर लिने भन्ने लामो वि बाद गत सोमबार टुंगिएको छ । मर्जरपछि बन्ने बैंकको समेत प्रमुख कार्यकारी अधिकृत तय भएका राणाका अनुसार अहिले हिमालयनले चलाइरहेको ‘टी ट्वेण्टिफोर (टी २४)’ सफ्टवयर नै प्रयोग हुने भएको छ । नेपाल इन्भेष्टमेण्टले भने फिनाकल सफ्टवयर प्रयोग गरिरहेको छ ।

फिनाकल भारतीय आईटी कम्पनी ‘इन्फोसिस’को सहायक कम्पनी ‘एज–भर्भ सिस्टम्स’ले बनाएको सफ्टवयर हो । यसलाई ‘इन्फोसिस फिनाकल’ नै भनिन्छ । यो सफ्टवयर संसारभरका ९४ मुलुकका बैंकहरुले प्रयोग गरिरहेको वेलायतबाट प्रकाशन हुने ‘फाइनान्सियल आईटी’ले लेखेको छ ।

नेपालमा पनि धेरैजसो बैंकले फिनाकलकै सफ्टयर प्रयोग गरेका छन् । ‘टी २४’ चाहीँ स्वीट्जरल्याण्डको कम्पनी ‘टेमिनस’को उत्पादन हो । टेमिनसको सफ्टवयर संसारमा सबैभन्दा बढी रुचाइएको छ । यो सफ्टवयर पछिल्लो डेढ दशकयता विश्वकै सबैभन्दा सुरक्षित बैंकिङ सफ्टवयर मानिन्छ । यसमा बैंकको भित्र र बाहिर प्रयोग हुने सबै प्रणालीहरु समावेश भएका कारण पनि यसको सुरक्षा संयन्त्र बलियो मानिन्छ ।

यो सफ्टवयर युरोपमा अत्यन्त रुचाइएको छ । नेपालमा थोरै बैंकसँगमात्रै यो सफ्टवयर छ । दुबै सफ्टवयर विश्वब्यापी न्यूनतम सुरक्षा मापदण्डमा योग्य भएकाले फिनाकल प्रयोग गर्न इन्भेष्टमेण्ट पक्षको जोड थियो । फिनाकल तुलनात्मक रुपले सस्तो र किफायति पर्छ । भारतीय उत्पादन भएको र यसको मर्मत तथा नियमित स्तरोन्नतीका लागि लाग्ने खर्च समेत टेमिनासको तुलनामा निकै कम पर्छ ।

यही कारण फिनाकल प्रयोग गर्न सुझाव बढी आए पनि संसारकै सबैभन्दा ठूलो र विकसित मुलुकमा रुचाइएको सफ्टवयर प्रयोग गर्ने सहमति जुटेको राणाले बताए ।

सफ्टवयरमा सहमति जुटेपछि अब बैंकको ‘लोगो’ कस्तो बनाउने भन्ने बारेमा ब हस चलेको छ । सम्भवतः आजै मर्जर समितिको बैठकले लोगो तय गर्नसक्ने सम्बन्धित बैंकरले बताएका छन् । लोगो तय भइसकेपछि आजै दुबै बैंकको साधारण सभाबारे मिति तोक्न सक्ने छ । दुबै बैंकलाई राष्ट्र बैंकले मर्जरअघिको साधारण सभा गर्ने स्वीकृति दिइसकेको छ ।

गत आइतबार नेपाल इन्भेष्टमेण्टलाई र सोमबार हिमालयन बैंकलाई वार्षिक साधारण सभा गर्ने स्वीकृति राष्ट्र बैंकले दिएको बैंकरले बताएका छन् । धेरै एजेण्डाहरु साधारण सभामा लानु पर्ने भएकाले छिट्टै साधारण सभाको मिति तोक्ने राणाले बताए ।

  • #नेपाल इन्भेष्टमेण्ट एण्ड हिमालयन बैंक: सफ्टवयरको वि वाद टुंगियो

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस

    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम

    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx

    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑