१. छाया र माया उस्तै हुन घाम नभए छाया र दाम नभए माया हराउछ ।
२. सुन्दर अनुहार प्राय सबै संग हुन्छ तर सुन्दर दिल हुदैन ।
३. म अलग छु यसको मतलब यो होईन कि म गलत छु ।
४. त्यहिं गर जे गर्दा खुसी हुन्छ तिम्रो मन ।
५. जब तिमी कसैको मायामा पर्छौ तब सहि गलत के हो सबै बिर्सन्छौ ।
६. साथिहरुलाइ सम्झदा रमाउन मन लाग्छ परिवारलाई सम्झदा कमाउन मन लाग्छ ।
७. पेट भरिसकेपछी खाना नमिठो लाग्नु र स्वार्थ पुरा भएपछी मान्छे नराम्रो लाग्नु मानवीय स्वभाव हो ।
८. हजारौ राम्रो काम गर कसैले देख्दैन तर अनजानमा एउटा गल्ती गर्नु लाटो पनि बोल्न थाल्दछ ।
९. आजभोली खुलेर बोल्न छोडेको छु घमण्ड भएर होइन मान्छे चिनेर ।
१०. म यस्तै छु बुझनै गाह्रो जस्ले बुझछ उस्तै प्यारो ।
११. कात्रोमा खल्ती हुदैन र पनि मान्छेहरु पैसामा नै मारिरहेका छन ।
१२. ढुङगा बरु बोल्छ होला तर मेरा साथिहरु काम नपारी कहिल्यै बोल्दैनन ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस