hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 03, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  हाम्रो समाजमा

पृथ्वीनारायण शाहको मधेशकी कन्यासँगको विवाह

पृथ्वीनारायण शाहको मधेशकी कन्यासँगको विवाह
November 5, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

आशिष रेग्मी: नेपाल एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको मधेशसँग विशेष सम्बन्ध थियो । उनको काठमाडौं उपत्यकाका तत्कालीन राज्यसँग पनि मजबुत सम्बन्ध थियो । यही सम्बन्धले पनि उनलाई शक्तिशाली बनाएको थियो । वास्तवमा राजाको विवाह पनि राजनीति हुन्छ । मित्रता पनि राजनीति हुन्छ । पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले छोरालाई राजकाज र कूटनीतिको राम्रो तौरतरिका सिकाएका थिए । पिताबाट यीनै मामला सिकेकाले पृथ्वीनारायण कलिलो उमेरमै परिपक्व र प्रभावकारी बनेका थिए ।

पृथ्वीनारायण शाहले महारानी नरेन्द्रलक्ष्मीसँग विवाह गर्नुमा पनि राजनीति नै थियो । नरभूपाल शाह र उनीभन्दा अघिका गोरखाका कुनैपनि राजाहरुले मधेशतिरका कन्यासँग विवाह गरेका थिएनन् । गोरखामा मात्र नभई लमजुङ, कास्की, भीरकोट, आदि क्षेत्रका राजा र राजकुमारहरुले त्यसअघि मधेशका कन्या विवाह गरेका थिएनन् । पृथ्वीनारायण शाह नै मधेशको कन्या विवाह गर्ने त्यस भेगकै पहिलो राजकुमार थिए । यो विषय इतिहासकार बाबुराम आचार्यले उल्लेख गरेका छन् ।

आचार्यका अनुसार चौबीसीराजाहरुका बीचमा महाभारतका डाँडादेखि दक्षिणपट्टि तलहट्टका मैदानमा मधेससम्म ठकुराइ जोडिएका सेनराजाहरुको मधेसका राजपूतसँग विवाहसम्बन्ध जोडिएको उल्लेख ‘सेनवंशावली’मा गरिएको छ । पछि खण्डहर भइरहेको पुरानो पाल्पानगरका संस्थापक राजन रुद्र सेनका मधेशी राजपूत (मध्यदेशीय राजर्पत) की छोरी आसनमालापट्टिका छोरो राजा मुकुन्दे सेन (प्रथम) मधेशी राजपूत (मध्यदेहीय राजपूत) पुरुषेत्तमसिंहका दौहित्र (छोरीका छोरा) थिए । त्यहीँका राजकुमार धर्माङ्गद सेनका छोरा रुक्माङ्गद सेन (द्वितीय) का छोरा राजा कामरिदत्त सेन बाँसीका राजकुमार केशरीसिंहका दौहित्र थिए । तर, महाभारतका डाँडादेखि उत्तरपट्टि मात्र ठकुराइ फैलिएका लमजुङ्ग, कास्की, भीरकोट आदिका राजाहरुले मदिसे राजपूतहरुकी छोरी विवाह गरेको उल्लेख पाइएको छैन । पृथ्वीनारायण शाहको मधेशी राजकुमारीसँगको विवाह रोचक छ । अहिले नेपालको समथर भूभागलाई मधेश भन्ने गरिन्छ । तत्कालीन समयमा नेपालको समथर भूभाग र भारतको विहार र उत्तर प्रदेशका नेपालसँग सीमा जोडिएका भूभागलाई समेत मधेश भनिन्थ्यो जहाँ विशाल जङ्गल पर्दथ्यो । पृथ्वीनारायण शाहको विवाह भएकी नरेन्द्रलक्ष्मी गोरखपुरकी हुन् । उक्त क्षेत्रलाई पनि बाबुराम आचार्यले मदेस भनी उल्लेख गरेका छन् ।बाबुराम आचार्यले गोरखा र आसपासका राजकुमारहरुले मधेशी कन्या विवाह नगर्नुमा हावापानीको विषय उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘गोर्खाराजवंशमा पनि नरभूपाल शाहसम्म कुनै राजाले पनि मदिसे राजपूतका छोरीहरुसँग विवाह गरेको देखिँदैन ।’ महाभारतभित्रका चौबीसीरजौटाहरुमा र गोर्खामा सकेत ठण्डा हावापानी भएको हुनाले मधेशी राजपूतका कन्याहरुलाई अनुकूल नहुने हुँदा विवाहसम्बन्ध नजोडिएको उनको तर्क छ । वास्तवमा पहाडको जीवन कठिन थियो । समथर भूभागमा उत्पादन राम्रो हुने र जीवन पनि सहज हुने भएकाले राज्य पनि समृद्ध र बलियो हुन्थे । त्यसैले पहाडका विपन्न राजा र तिनका सन्तानका लागि समथर भूभागको कन्या पाउन मु´श्किल पर्दथ्यो ।

पाल्पा र तनहूँका ठकुराइका तलहट्टी रहेका र हिउँदभर राजाहरु त्यहाँ (तलहट्टीमा) रहने हुनाले त्यहाँको हावापानी मधेशी राजपूतहरुका कन्याहरुलाई अनुकुल हुने र गर्मी र बर्सादमा पहाडखण्डको हावापानी गरम हुँदा मधेशी राजपूतका कन्या विवाह भएका बाबुराम आचार्यले उल्लेख गरेका छन् । गोरखा चीसो ठाउँ हो । त्यहाँको पहाडी इलाकामा जीवन कठिन नै थियो । बाबुराम आचार्यका अनुसार गोरखामा मधेशी राजपूतका कन्यालाई हावापानी अनुकूल नभए तापनि पृथ्वीनारायण शाहलाई मधेशी राजपूतकी कन्या खोजियो । यसमा नरभूपाल शाहको छोरालाई बलियो बनाउने रणनीति पनि थियो । इतिहासकार आचार्यले पनि मधेशी राजपूतकी कन्या विवाह गर्न पृथ्वीनारायण शाहलाई आवश्यक भएको उल्लेख गरेका छन् ।गन्धर्व सेनको सहायता लिई भानु जोशीलाई डोला खोज्न पठाएर गोरखपुरका जमिन्दार दयारामसिंहकी कन्या डोला ल्याएर विवाह भएपछि नरेन्द्रलक्ष्मी भन्ने नयाँ नाम राखिएको उल्लेख गरेका छन् । यसकारण पनि पृथ्वीनारायण शाह मधेशका ज्वाईं हुन् । उनको ससुराली गोरखपुर हो जुन हाल भारतमा पर्दछ ।

  • #पृथ्वीनारायण शाहको मधेशकी कन्यासँगको विवाह

हाम्रो समाजमा बाट थप

  • अन्तत बोले कान्छी लिएर बसेका फरार आर्मी, जेठी र कान्छीबिच भयो लु”छा’चु’डी(भिडियो हेर्नुस) अन्तत बोले कान्छी लिएर बसेका फरार आर्मी, जेठी र कान्छीबिच भयो लु”छा’चु’डी(भिडियो हेर्नुस)
  • कठै दैब ! 😭😭 आश्रममा बस्ने बुबाहरुको मनै रु”वाउने कथा, हातगोडा नै नचलेपछी(भिडियो हेर्नुस) कठै दैब ! 😭😭 आश्रममा बस्ने बुबाहरुको मनै रु”वाउने कथा, हातगोडा नै नचलेपछी(भिडियो हेर्नुस)
  • आफ्नै हजुरआमा ले किन गराइन नातिनीको पटक पटक ब”ला”त्कार? (भिडियो हेर्नुहोस) आफ्नै हजुरआमा ले किन गराइन नातिनीको पटक पटक ब”ला”त्कार? (भिडियो हेर्नुहोस)
  • बुबाको शरीर आफ्नो कुहिएर झरिसको, उपचार गर्ने एक सुको पैसा छैन, छोरी रुँदै सहयोग गरिदिन आग्रह ((भिडियो हेर्नुस) बुबाको शरीर आफ्नो कुहिएर झरिसको, उपचार गर्ने एक सुको पैसा छैन, छोरी रुँदै सहयोग गरिदिन आग्रह ((भिडियो हेर्नुस)
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑