hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 05, Feb, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  राजनीति

चितवनमा प्रचण्ड चुनाव हार्ने महेश बस्नेतको दाबी, विक्रम पाण्डे एमाले प्रवेश गर्दै हुनुहुन्छ : महेश बस्नेत (भिडिओसहित)

November 5, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं, १९ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले चितवनबाट अब नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पराजित हुने दाबी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । नेता बस्नेतले चितवनमा प्रचण्ड अब उनको निर्वाचन क्षेत्रमा चौथो नम्बरमा रहेको आँकलन सुनाए । उनले विक्रम पाण्डे एमालेमा प्रवेश गर्ने तयारी रहेको पनि जानकारी दिए । उनले पाण्डे एमालेमा आए प्रचण्ड समानुपातिकमा बस्ने पनि टि´प्पणी गरे।

उनले पाण्डे एमालेमा प्रवेश गर्ने तयारी भैरहेको सुनाए । उनले कांग्रेसले अब प्रचण्डलाई सहयोग गर्यो भनेपनि चुनाव नजित्ने दाबी गरे । अब कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई भोट हाल्न निर्देशन दिएपनि अब चितवनका कांग्रेसीहरुले प्रचण्डलाई भोट नहाल्ने उनको टि प्पणी छ ।

बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई च्याँखे थाप्न सिपालु नेताको संज्ञा दिएका छन् । उनले प्रचण्डको हालत नाजुक भएको बताए । उनले प्रचण्डको अदालतको सेटिङ र एमसीसीको बैशाखी पनि टुटेको बताए ।

उनले प्रचण्ड र माधव नेपालको नेपाली राजनीतिमा भविष्य नै सिद्दिएको दाबी गरे । उनले आफूहरु निर्वाचनको विधिबाट सबै समस्याको समाधान गर्नतर्फ आफूहरुको चाहना रहेको सुनाए । उनले जुन दिन मुलुकमा निर्वाचन हुन्छ, त्यही दिन माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी समाप्त हुने सनसनीपूर्ण दाबी गरे ।

उनले प्रचण्डहरु कम्युनिष्ट पार्टीको झण्डा ओढ्दै कम्युनिष्ट आन्दोलन समाप्त पार्ने भनेर लागिरहेको सुनाए । उनले प्रचण्ड र माधव नेपाललाई हरियो घाँसभित्र लुकेका हरियो सर्पको संज्ञा पनि दिए ।

उनले नेपालको राजनीतिमा केपी ओलीको टावरिङ पर्सानालिटी भएको पनि सुनाए । अहिले ओलीको चर्चा चीन, भारतलगायतका शक्तिशाली देशमा पनि हुन थालेको उनको भनाई छ ।

उनले ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही हुन्छ भनिएपछि अदालतमा अनेक खालको चलखेल सुरु भएको पनि आरोप लगाए ।

प्रधानमन्त्री शेरबहादुर देउवा बेलैमा सचेत नभए प्रचण्डले भित्तैमा न्याँकेर पुर्याउने भन्दै सेचत हुन आग्रह गरे । उनले अब नेकपा (एकीकृत समाजवादी) का धेरै नेता तथा कार्यकर्ताहरु अब एमालेमा फर्कने चरण सुरु हुने पनि दाबी गरे । निर्वाचनको मिति घोषणा भएसँगै माधव नेपालका नेता तथा कार्यकर्ताहरु आफूहरुसँग आउने उनको भनाई थियो ।

  • #चितवनमा प्रचण्ड चुनाव हार्ने महेश बस्नेतको दाबी
  • #विक्रम पाण्डे एमाले प्रवेश गर्दै हुनुहुन्छ : महेश बस्नेत (भिडिओसहित)

राजनीति बाट थप

  • पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, मंसिर ६ गते सोमबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, मंसिर ६ गते सोमबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
  • ओलीले सत्यतथ्य कुरा बोलेको भयो प्रमाणित, बावुरामकी छोरीको बेलायतको पढाईको नालिबेली नै बाहिरियो ! ओलीले सत्यतथ्य कुरा बोलेको भयो प्रमाणित, बावुरामकी छोरीको बेलायतको पढाईको नालिबेली नै बाहिरियो !
  • प्रचण्डलाई ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ नगर्न बाबुरामको सुझाव प्रचण्डलाई ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ नगर्न बाबुरामको सुझाव
  • जसपाका वडाध्यक्ष र वडासदस्य कांग्रेसमा प्रवेश जसपाका वडाध्यक्ष र वडासदस्य कांग्रेसमा प्रवेश
  • प्रतिक्रिया दिनुहोस

    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    झापा अर्जुनधारामा श्रीमती मारेर पुर्ने पापी श्रीमान पक्राउ

    रबिलाई प्रेम बानियाँको मार्मिक सन्देश: झन् बलियो भएर अघि बढ्नुस, एकले अर्कालाई सिध्याउने खेल हुदैछ।

    २५ वर्षपछि दाङमा भेटिएको ‘तक्षक नाग’, शुभ फलको लागि देख्ने बित्तिकै ॐ लेखी सेयर गरौ !

    हि’म्मतवाली गायिका समि’क्षा अधिकारीले पाइन आजसम्मकै ठु’लो सम्मान, देश बि’देशबाट ब’धाईको ओ’इरो !!

    साक्षत भगवान गणेशकाे दर्शन गर्न भारतको सिलिगुडी देखी भक्त जनहरु आए नेपाल हेर्नुहोस

    आजदेखि लागू यस्तो भयो कडा नियम, संसद हलभित्र यस्तो गल्ती गरे सिधै आउट, पहिलोपटक तर्सिए ज्ञानेन्द्र शाही !’(कस्तो लाग्यो आफ्नो प्रतिकृया अवस्य दिनुहोला)

    आजदेखि लागू यस्तो भयो कडा नियम, संसद हलभित्र यस्तो गल्ती गरे सिधै आउट, पहिलोपटक तर्सिए ज्ञानेन्द्र शाही !’(कस्तो लाग्यो आफ्नो प्रतिकृया अवस्य दिनुहोला)

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    झापा अर्जुनधारामा श्रीमती मारेर पुर्ने पापी श्रीमान पक्राउ

    झापा अर्जुनधारामा श्रीमती मारेर पुर्ने पापी श्रीमान पक्राउ

    रबिलाई प्रेम बानियाँको मार्मिक सन्देश: झन् बलियो भएर अघि बढ्नुस, एकले अर्कालाई सिध्याउने खेल हुदैछ।

    रबिलाई प्रेम बानियाँको मार्मिक सन्देश: झन् बलियो भएर अघि बढ्नुस, एकले अर्कालाई सिध्याउने खेल हुदैछ।

    २५ वर्षपछि दाङमा भेटिएको ‘तक्षक नाग’, शुभ फलको लागि देख्ने बित्तिकै ॐ लेखी सेयर गरौ !

    २५ वर्षपछि दाङमा भेटिएको ‘तक्षक नाग’, शुभ फलको लागि देख्ने बित्तिकै ॐ लेखी सेयर गरौ !

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    वैशाख २३ मा आम निर्वाचन  गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव ! पूरा पढ्नुहोस ।

    असार दोस्रो सातादेखि स्मार्ट ल’कडाउन’ गर्ने निर्णय

    समाचार
    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    झापा अर्जुनधारामा श्रीमती मारेर पुर्ने पापी श्रीमान पक्राउ

    झापा अर्जुनधारामा श्रीमती मारेर पुर्ने पापी श्रीमान पक्राउ

    रबिलाई प्रेम बानियाँको मार्मिक सन्देश: झन् बलियो भएर अघि बढ्नुस, एकले अर्कालाई सिध्याउने खेल हुदैछ।

    रबिलाई प्रेम बानियाँको मार्मिक सन्देश: झन् बलियो भएर अघि बढ्नुस, एकले अर्कालाई सिध्याउने खेल हुदैछ।

    २५ वर्षपछि दाङमा भेटिएको ‘तक्षक नाग’, शुभ फलको लागि देख्ने बित्तिकै ॐ लेखी सेयर गरौ !

    २५ वर्षपछि दाङमा भेटिएको ‘तक्षक नाग’, शुभ फलको लागि देख्ने बित्तिकै ॐ लेखी सेयर गरौ !

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम

    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx

    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑