hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 03, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  स्वास्थ्य-जीवनशैली

एक पटक खाए महिना भरी पुग्ने ग´र्भ नि´राेधक चक्की

एक पटक खाए महिना भरी पुग्ने ग´र्भ नि´राेधक चक्की
November 6, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडाैं । तपाईँ दैनिक रुपमा ग’र्भनिरोधक च’क्की खा’एर दि´क्क हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । वैज्ञानिकहरूले एक महिनामा एक पटक एक च’क्की खाँदा महिनाभरी ढुक्क हुन सक्ने औ’ष’धि’ पत्ता लगाएका छन् । यौ हाल सुँगुरमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण गर्न बाँकी छ । सुँगुरमा भने स सफल परीक्षण भएको छ ।

म्यासाच्युसेट इन्ष्टिच्युट अफ टेक्नोलोजीले हालै रिलिज गरेको सो क्याप्सुल तारा आकारको छ । जिलेटिनले बाहिरी भाग ढाकिएको सो क्याप्सुल पेटमा केही हप्तासम्म रहन सक्ने र त्यसले ग’र्भ नि’रोधक हा’र्मोनहरूलाई विस्तारै नि’श्काशन गर्ने बताइएको छ ।

यसबाट एक पटक लिएको च’क्की’ले एक महिना सम्म काम गर्ने छ । बाहिर क्यप्सुल अकारमा देखिए पनि पेट भित्र पुगेपछि सो क्याप्सुल तारा आकारमा परिणत हुन्छ र त्यसबाट क्रमैसँग शरीरमा नि’श्का’सन हुन्छ ।

प्रभावकारी देखियो ग’र्भ नि’रो’ध’क नयाँ साधन सायना प्रेस

स परिवार नियोजनको अस्थायी साधन प्रयोगमा नयाँ पद्धति अपनाउने सरकारको घोषणा अनुरुप दुई जिल्लामा गरिएको तुलनात्मक अध्ययनले ‘सायना प्रेस’ नामको नयाँ ग’र्भ नि’रो’ध’क साधन प्रभावकारी देखिएको छ।

देवचुली नगरपालिका–१७ गौरी नवलपुरकी ४१ वर्षीया वसन्ती पौडेलले २० वर्षदेखि प्रयोग गर्दै आएको ग’र्भ नि’रो’ध’क परिवार नियोजनको अस्थायी साधन डिपो प्रोभेरा एक वर्षदेखि प्रयोग गर्न छाडिन्। अहिले उनी परिवार नियोजनको अर्को तीन महिने अस्थायी साधन सायना प्रेस प्रयोग गर्छिन्। तर, उनलाई सायना प्रेस सधैँ उपलब्ध हुन्छ कि हुँदैन भन्ने चिन्ता छ। उनी भन्छिन् “सायना प्रेस प्रयोगका लागि राम्रो त छ, तर यसको उपलब्धता नभएर फेरि डिपो नै लगाउनुपर्ने हो कि भन्ने चिन्ता छ।”

यस्तो चिन्ता सोही ठाउँकी पवित्रा आचार्य (४२) लाई पनि छ। उनका श्रीमान् भारतमा रोजगारीका लागि जान्थे। कोरोनाभाइरस महामारीका कारण श्रीमान् घर फर्केपछि उनले अस्थायी साधन सायना प्रेस प्रयोग गर्न शुरु गरिन्। त्यसअघि श्रीमान् घर आउँदा मात्र उनले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्थिन्। अब श्रीमान् रोजगारका लागि बाहिर नजाने भएकाले आफ्नो लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु बाध्यता रहेको आचार्य बताउँछिन्।

“हामीले एउटा साधन प्रयोग गरेपछि सधैंभरि त्यही नै प्रयोग गर्न पाउनुपर्छ, कहिले एउटा, कहिले अर्को प्रयोग गर्दा हाम्रो स्वास्थ्यमा समस्या हुन्छ”, उनी भन्छिन्। आफूहरुले यो विषय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई पनि भनिसकेको उनले बताइन्। उनीहरुले स्वास्थ्यकर्मीकै सल्लाहमा सायना प्रेस लगाएका हुन्।

पौडेल र आचार्यको जस्तो सरोकार दिलमाया परियार (२९) को पनि छ। फरक फरक ग’र्भ नि’रो’ध’क साधन प्रयोग गर्दा स्वास्थ्यमा विभिन्न समस्या हुने उनको भनाइ छ। अहिलेसम्म प्रयोग गरिएका साधनमध्ये तीन महिने सुई सायना प्रेस स्वास्थ्यका हिसाबले उत्तम लागेको उनको भनाइ छ।

सायना प्रेस प्रयोग गरिरहेका सिन्धुली र नवलपुर जिल्लाका ६ पालिकाका अधिकांश महिलाले यसैलाई निरन्तरता दिन चाहेका छन्। उनीहरु फरक फरक परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, महीनावारी अनियमित हुने जस्ता समस्या देखिने भएकाले स्वास्थ्यका हिसाबले सहज र सजिलो साधन उपयुक्त हुने बताउँछन्।देवचुली नगरपालिकाको रजहर स्वास्थ्य चौकीका सिनियर अहेव वेदबहादुर दाहाल सायना प्रेस प्रयोग गरिरहेका महिलाले सधैंभरि उपलब्ध हुने वा नहुनेबारे चासो राखेको बताउँछन्। “शुरुआती चरणमा महिलाहरुले के कसो हुने हो भनेर चासो राख्नु स्वाभाविक हो, हामीले अब अरु परिवार नियोजनका साधन प्रयोग गर्न पर्दैन, भनेर आश्वस्त पारेका छौं”, उनी भन्छन्।

अर्की प्रयोगकर्ता दिलमाया परियार (२९) ले ग’र्भ नि’रो’ध’क अस्थायी साधन प्रयोग गर्न थालेको १२ वर्ष भयो। डिपो प्रोभेरा तीन महिने सुई लगाउँथिन्। सुई लगाएपछि एक हप्तासम्म पाखुरा दुखेर काम गर्न गाह्रो हुन्थ्यो। तर, सायना प्रेस लगाउँदा त्यस्ता समस्या नभएको उनी बताउँछिन्।

रजहर स्वास्थ्य चौकीकी अनमी राधा पराजुली पोखरेल सायना प्रेस प्रयोग गर्ने महिलाले सकारात्मक प्रतिक्रिया दिएको बताउँछिन्। “एक दुई जनाले सायना प्रेस प्रयोग भएपछि रगत बढी बग्यो भन्नुभयो, अध्ययन गर्दा उहाँहरुले महिनावारी भएको सात दिनपछि प्रयोग गर्दा त्यस्तो भएको पाइयो,” उनी भन्छिन्, “धेरै महिलाले दुखाइ कम, लगाउन सजिलो र म´हिनावारी पहिलाभन्दा नियमित भएको प्रतिकृया दिनुभएको छ।”

  • #एक पटक खाए महिना भरी पुग्ने ग´र्भ नि´राेधक चक्की

स्वास्थ्य-जीवनशैली बाट थप

  • प्याज र लसुनको बोक्रा पनि धेरै काम लाग्नसक्छ, फाल्नुको सट्टा यसरी प्रयोग गर्नुहोस् प्याज र लसुनको बोक्रा पनि धेरै काम लाग्नसक्छ, फाल्नुको सट्टा यसरी प्रयोग गर्नुहोस्
  • यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक जानीराखौं यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक जानीराखौं
  • थाहा पाइराख्नुहोस स्याउको जुस पिउनुका यस्ता छन् फाइदाहरू थाहा पाइराख्नुहोस स्याउको जुस पिउनुका यस्ता छन् फाइदाहरू
  • यस्ता छन् स्वास्थ्यका लागि सिस्नु खानुका अचुक फाइदै फाइदा यस्ता छन् स्वास्थ्यका लागि सिस्नु खानुका अचुक फाइदै फाइदा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑