hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Mon, 05, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  हाम्रो समाजमा

होमवर्क बच्चालाई चाहिन्छ कि अभिभावकलाई ? अभिभावकले बुझ्नै पर्ने कुरा

होमवर्क बच्चालाई चाहिन्छ कि अभिभावकलाई ? अभिभावकले बुझ्नै पर्ने कुरा
November 6, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

विद्यालयबाट घर फर्किएपछि बच्चाहरुले होमवर्क गर्नुपर्ने हुन्छ । दिनभर विद्यालयमा पढेको कुरालाई पुनः स्मरण गर्न सकोस् भन्नका खातिर दिइएको यस्तो होमवर्क अहिले भने बिरालोलाई घण्टी बाँध्ने परम्परा जस्तै भएको छ ।

हरेक विद्यालयले के बुझेका छन् भने, विद्यार्थीलाई होमवर्क दिनैपर्छ । र, विद्यार्थीले पनि के बुझेका छन् भने विद्यालयका लागि होमवर्क गरिदिनुपर्छ । यस्तो बुझाई अभिभावकमा समेत पाइन्छ । अभिभावकहरु चाहन्छन्, छोराछोरीले होमवर्क गरोस् ।

विद्यालयबाट घर फर्केपछि मात्र होइन, बिदाको समयमा समेत बच्चाहरुले होमवर्क गर्नुपर्ने हुन्छ । उनीहरुलाई बिदाको समयमा पढाइबाट अन्यत्र नमोडियोस् भनेर होमवर्क दिइन्छ । अहिले गर्मी लाग्दैछ । यो मौसममा गर्मीको बिदा हुन्छ ।

यसै मेसोमा एक विद्यालयले बच्चालाई होइन, अभिभावकलाई होमवर्क दिएको कुराले चर्चा पाएको छ । प्रसंग भारत, तामिलनाडुको हो । त्यहाँको एक उच्च माध्यामिक विद्यालयले पाँचौ कक्षामा अध्ययनरत विद्यार्थीका बुबाआमालाई होमवर्क दिएको कुराले सोशल मिडिया तताएको छ ।

यस्तो होमवर्क अन्नाई भायलेट मेट्रीकुलेशन एन्ड हायर सेकेन्डरी स्कुलले होमवर्कका लागि अभिभावकलाई पत्रचार गरेको हो । यस पत्रमा अभिभावकका लागि १७ बुँदामा काम दिइएको छ ।

यो होमवर्क वास्तवमा उपयोगी छ । बच्चालाई कसरी घरमै व्यवहारिक शिक्षा दिलाउने भन्ने सन्दर्भमा उक्त विद्यालयले दिएको होमवर्क उपयोगी हुनसक्छ ।

– अभिभावकले दिनमा दुई पटक आफ्ना बच्चासँगै खाना खानुपर्नेछ । – खाना खाइसकेपछि आफ्नो भाँडाबर्तन बच्चालाई धुन सिकाउनुहोस् ।

– बिदाको समयमा अभिभावकले आफ्ना बच्चालाई खाना बनाउन पनि सिकाउनुहोस् ।

– बच्चालाई लिएर छिमेकीको घर जानुहोस् । आफ्नो कार्यलयमा पनि लिएर जानुहोस् ।

– टिभी, मोबाइल, कम्प्युटर जस्ता विद्युतिय यन्त्रबाट बच्चालाई टाढै राख्नुहोस् ।

किन अभिभावकलाई होमवर्क ? –

यसरी अभिभावकका लागि जारी गरिएको होमवर्कको बिषयमा विद्यालय व्यवस्थापकको आफ्नै तर्क छ । उनीहरुका अनु्सार, ‘अभिभावकसँग बच्चाको लागि समय छैन । आमाबुबा अफिसमा । बच्चा दिनभर मोबाइलमा व्यस्त हुन्छन् । त्यसैले हामी चाहन्छौं कि, अभिभावकले धेरै समय बच्चासँग व्यतित गरोस् ।’

खासमा बच्चालाई सामाजिक जीवन बाँच्न सिकाउन यस्तो अभ्यास गरिएको विद्यालयको भनाई छ । विद्यालयमा बच्चालाई पुस्तक पढ्न लगाइन्छ । घरमा अभिभावकले पनि त्यस्तै गर्छन् । तर, यसले उनीहरुमा व्यवहारिक परिपक्कता नआउन सक्छ ।

त्यसैले उक्त विद्यालयले घरमै व्यवहारिक ज्ञान हासिल गर्नुपर्छ भन्ने मान्यताका साथ अभिभावकलाई होमवर्क दिएको पाइन्छ । विद्यालयका अनुसार बच्चाहरुलाई अब सामाजिक जीवन बाँच्न पनि सिकाउनुपर्छ । खासगरी ६ देखि १० बर्ष उमेर समूहका बच्चाको सामाजिक विकास र पढाई एकसाथ अगाडि बढाउनुपर्छ ।

बिदामा बच्चालाई होमवर्क किन ? –

अहिले हामीकहाँ पनि होमवर्क दिनैपर्छ भन्ने मान्यता छ । हरेक विद्यालयले बिदाको समयमा बच्चाहरुलाई होमवर्क दिएर पठाउँछ । होमवर्क यस्तो हुन्छ कि, उसले विदा अवधीभर होमवर्कमै ध्यान लगाउनु परोस् । अभिभावक पनि के ठान्छन् भने, फुर्सदमा बच्चाहरुलाई होमवर्क दिइयो भने उनीहरु अन्यत्र भुल्दैनन् ।

पढाईमा ध्यान दिन्छन् । तर, यो सकारात्मक कुरा होइन । अहिलेका बच्चामा मानविय संवेदना, सामाजिक सोंच-चिन्तन कम हुँदै गएको छ । बच्चालाई केवल पढाईमा मात्र केन्द्रित गर्दा उनीहरु सामाजिक जीवनबाट ओझेल पर्दैछन् । यो सही होइन ।

  • #होमवर्क बच्चालाई चाहिन्छ कि अभिभावकलाई ? अभिभावकले बुझ्नै पर्ने कुरा

हाम्रो समाजमा बाट थप

  • अन्तत बोले कान्छी लिएर बसेका फरार आर्मी, जेठी र कान्छीबिच भयो लु”छा’चु’डी(भिडियो हेर्नुस) अन्तत बोले कान्छी लिएर बसेका फरार आर्मी, जेठी र कान्छीबिच भयो लु”छा’चु’डी(भिडियो हेर्नुस)
  • कठै दैब ! 😭😭 आश्रममा बस्ने बुबाहरुको मनै रु”वाउने कथा, हातगोडा नै नचलेपछी(भिडियो हेर्नुस) कठै दैब ! 😭😭 आश्रममा बस्ने बुबाहरुको मनै रु”वाउने कथा, हातगोडा नै नचलेपछी(भिडियो हेर्नुस)
  • आफ्नै हजुरआमा ले किन गराइन नातिनीको पटक पटक ब”ला”त्कार? (भिडियो हेर्नुहोस) आफ्नै हजुरआमा ले किन गराइन नातिनीको पटक पटक ब”ला”त्कार? (भिडियो हेर्नुहोस)
  • बुबाको शरीर आफ्नो कुहिएर झरिसको, उपचार गर्ने एक सुको पैसा छैन, छोरी रुँदै सहयोग गरिदिन आग्रह ((भिडियो हेर्नुस) बुबाको शरीर आफ्नो कुहिएर झरिसको, उपचार गर्ने एक सुको पैसा छैन, छोरी रुँदै सहयोग गरिदिन आग्रह ((भिडियो हेर्नुस)
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑