सन् २०२७ सम्म चीनले ७०० र सन् २०३० सम्ममा एक हजार बढी परमाणु हतियार बनाउन सक्ने प्रक्षेपण सहितको रिपोर्ट अमेरिकी रक्षा मन्त्रालयको मुख्यालयले सार्वजनिक गरेको छ ।
पेन्टागनले बुधवार सार्वजनिक गरेको एक रिपोर्टले उक्त विषय पुष्टि गरेको हो । यद्यपि, चीनसँग अहिले कति परमाणु हतियार छन्, भन्ने कुरा रिपोर्टले उल्लेख गरेका छैन । अमेरिकाले भने आफ्नो परमाणु हतियार सङ्ख्या बढाएको छैन । जो बाइडेन प्रशासनले अहिले परमाणु नीतिमाथि व्यापक समीक्षा गरिरहेको छ ।
यद्यपि, चिनियाँ प्रभुत्वका बिच नीतिमा कस्तो फेरबदल हुनसक्छ भन्ने कुरा विषयमा केही भनिएको छैन ।
पछिल्लो समय ताइवान कब्जा गर्ने विषयमा झनै एकत्रित भई हेका बेला चीनले आणविक हतियार एवं अन्य सैन्य उपकरणहरूको विकासलाई गति दिइरहेको छ । यद्यपि, यो सबै विषय अमेरिकी अधिकारीहरूको निगरानीमा रहेको देखिन्छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस