hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Mon, 18, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  अन्तराष्ट्रिय

भारतमा भू´कम्प: भारतलाई टु´क्र्याइदिने चीनको चे´तावनी

भारतमा भू´कम्प: भारतलाई टु´क्र्याइदिने चीनको चे´तावनी
November 7, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भारतले चीनलाई विभाजन गर्ने गरी ताइवान कार्ड खेल्न नछाडे चीनले पनि भारतलाई टुक्र्याइदिने चीनको सरकारी अखबारले चेतावनी दिएको छ । चीनको सत्ताधारी कम्युनिस्ट पार्टीनिकट अखबार ग्लोबल टाइम्समा एक लेख प्रकाशित गर्दै चीनका अन्तर्राष्ट्रिय मामिलाका विज्ञ लंग जिंगचुनले यस्तो चेतावनी दिएका हुन् ।

जिंगचुन चीनको चेंगडु अफ वर्ल्ड अफेयर्सका अध्यक्ष समेत हुन् ।जिंगचुनले चीनले भारतमा आन्तरिक विद्रोह सुरु गराउन सक्ने र यसले भारतलाई विभाजनसम्म पुर्याउन सक्ने चेतावनी दिएका छन् । भारतले ताइवान कार्ड खेल्न नछाडे चीनले पनि भारतमा पृथकतावादी आन्दोलन चलाउन सक्ने उनले चेतावनी दिएका हुन् ।

चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ तर ताइवानले भने आफूलाई छुट्टै देश भन्ने गरेको छ । ताइवानलाई केही देशले छुट्टे देशको मान्छन् भने केहीले मानेका छैनन् ।जिंगचुनले लेखेका छन् ‘यस्तो देखिन्छ कि चीन र भारतबीच सीमाका विषयमा जारी तनावका क्रममा भारतलाई ताइवान कार्ड खेल्ने लत लागिसकेको छ ।’

जिंगचुनले अगाडि भनेका छन् ‘अहिलेसम्म भारतले चीनको एक चीन नीतिलाई मान्दै आएको छ र यही कारण चीनले पनि भारतमा पृथकतावादीहरुलाई समर्थन दिइरहेको छैन । तर यदि भारतले ताइवानलाई समर्थन दिन जारी राख्यो भने चीनले भारतमा विद्रोह सुरु गराउन सक्छ ।’

जिंगचुनले लेखमा चेतावनी दिँदै भनेका छन् ‘भारतका उत्तर पूर्वी राज्यहरु त्रिपुरा, मेघालय, मिजोरम, मणिपुर, असम र नागाल्याण्डमा पृथकतावादीहरुलाई विद्रोह गर्नको लागि चीनले समर्थन दिन सक्छ । किनकि यहाँका जनता फरक जातिका छन् जो आफूलाई भारतको अंग मान्दैनन् र यीमध्ये कैयौं क्षेत्र ब्रिटिस शासनमा पहिले म्यानमारको अंग थिए ।’

ताइवान कार्ड खेलेर भारतले आफ्नै हितलाई नोक्सानी पुर्याइरहेको बताउँदै जिंगचुनले अगाडि भनेका छन् ‘यदि भारतका पृथकतावादीहरुले चीनको समर्थन पाए भने उनीहरु विद्रोह सुरु गर्न सक्छन् ।’

उनले पृथकतावादीहरुको म्यानमारका सुरक्षा बलसँग निकटको सम्बन्ध समेत निकट सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्धले भारतका लागि कठिनाइ बढाउने समेत उल्लेख गरेका छन् ।

अमेरिकाले सेना पठाउँछु भनेपछि चीनले दियो कडा जवाफ: दक्षिण एसियामा चीनको बढ्दो खतरा रोक्नका लागि अमेरिकाले आफ्नो सेना तैनाथ गर्ने बताएपछि चीनले जवाफी प्रतिक्रिया दिएको छ ।

बिहीबार अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले भनेका थिए ‘दक्षिण पूर्वी एसियाली देशहरुको अगाडि चीनको बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिका युरोपमा आफ्ना सैनिकको तैनाथी घटाएर उनीहरुलाई सही स्थानमा तैनाथ गर्दैछ

।’ यसको जवाफ चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले दिएको छ । ग्लोबल टाइम्सले लेखेको छ ‘चीन र भारतको बीच सीमा विवाद रातारात पैदा भएको होइन । एक समय थियो जतिबेला दुई देशको तनाव ठूलो खतरा थियो ।

भारत त्यतिबेला पनि कुनै देशमा निर्भर भएन त्यसैले यो तर्क पूरै गलत छ कि अहिलेको सीमा तनावमा भारत कुनै उक गुटको साथमा जान बाध्य हुनेछ ।

सीमा विवादलाई युद्धतर्फ लैजाने चीनको कुनै चाहना छैन । गलवान घाटीमा भारतीय पक्षले उक्साएपछि मात्र संघर्ष सुरु भयो । यहाँसम्म कि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं स्वीकार गरे कि भारतीय सीमाभित्र कसैले घुसपैठ गरेको छैन ।’

अखबारले अगाडि लेखेको छ ‘हामीले अमेरिकाको हातमा परेका देश वा क्षेत्रलाई देखेका छौं । उनीहरु सबै अमेरिका वा उसको हितको लागि काम गर्न इच्छुक छन् । अस्ट्रेलिया होस्, क्यानडा होस् वा ताइवान द्वीप, यी सबैको गणना यही श्रेणीमा गर्न सकिन्छ ।

तर यी देश या त आफ्नो हितको सौदा गरिरहेका छन् या आफ्नो सम्प्रभुता अमेरिकाको हातमा गुमाइरहेका छन् । ताइवानको हकमा त सम्प्रभुताको कुरा गर्नै बेकार छ किनकि उसका सबै हित अमेरिकाको नियन्त्रणमा छन् । उसले चाहोस् वा नचाहोस्, ऊ अमेरिकाको इशारामा नाच्नुपर्छ ।’

अखबारले अगाडि लेखेको छ ‘यो कल्पना गर्नु कठिन छ कि कुनै विश्वव्यापी महाशक्ति अमेरिकाको हातमा रहन मन पराउँछ । भारतको यो विशेषता छ कि ऊ आफ्नो कुटनीतिक स्वतन्त्रता कायम राख्न चाहन्छ ।

वाशिङटन र नयाँ दिल्लीको सम्बन्ध पश्चिमी विश्लेषकहरुको रायभन्दा धेरै टाढा छ । दुवै पक्ष केवल एक अर्काको प्रयोग गरिरहेका छन्।अमेरिका हिन्द प्रशान्तको रणनीतिमा भारतलाई आफ्नो गोटी बनाउन चाहन्छ ताकि चीनलाई रोक्न सकोस् र विश्वमा आफ्नो प्रभुत्व कायम राख्न सकोस् ।

अर्कोतिर भारत अमेरिकाको प्रयोग दक्षिण पूर्व एसियामा चीनको प्रभावलाई काउन्टर गर्न र पाकिस्तानलाई रोक्नको लागि गरिरहेको छ। यद्यपि भारतलाई यो राम्रोसँग थाहा छ कि अमेरिका उसको लक्ष्य पूरा गर्नको लागि उसलाई सहयोग गर्ने छैन ।’

अगाडि लेखिएको छ ‘अमेरिकाले भारतको रुससँग हतियार सम्झौतालाई कम गरेर हेरिरहेको छ र भारतको सैन्य उद्योगमा आफ्नो नियन्त्रण स्थापित गर्ने आशा गरिरहेको छ । जबकि यो असम्भव छ कि भारतलाई यसबारे अनुमान नहोस् ।

रुससँग हतियार खरिद गरेर नयाँ दिल्लीले आफ्नो पक्ष स्पष्ट पारेको छ । भारत–चीन सीमा विवादमा जतिसुकै उतार चढाव आउन् र भारतीय पक्षले अगाडि जो कदम उठाओस्, चीनको पक्ष यही हो कि विवादको समाधान केवल छलफलबाट गर्न सकिन्छ र यसमा कुनै बाहिरी शक्तिको व्यवधानको आवश्यकता छैन । नेपाल अनलाइन पत्रिकाबाट

  • #भारतमा भू´कम्प: भारतलाई टु´क्र्याइदिने चीनको चे´तावनी

अन्तराष्ट्रिय बाट थप

  • महिला साफः पहिलो हाफमा भारतविरुद्ध नेपाल १–० ले अगाडि महिला साफः पहिलो हाफमा भारतविरुद्ध नेपाल १–० ले अगाडि
  • कोरियामा सँगै बस्ने साथीले सुतेको मौका छोपी मध्यरातमा गरे ह”त्या(भिडियो हेर्नुस) कोरियामा सँगै बस्ने साथीले सुतेको मौका छोपी मध्यरातमा गरे ह”त्या(भिडियो हेर्नुस)
  • हिजो खुसी हुँदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुस् भिडियो हिजो खुसी हुँदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुस् भिडियो
  • छु,रा प्र,हारबाट गम्भिर घाइते बनेका चर्चित लेखक रुस्दीको अवस्था गम्भीर, हेलकप्टरबाट उद्धार गरेर भेन्टिलेटरमा राखेर उपचार गरिँदै छु,रा प्र,हारबाट गम्भिर घाइते बनेका चर्चित लेखक रुस्दीको अवस्था गम्भीर, हेलकप्टरबाट उद्धार गरेर भेन्टिलेटरमा राखेर उपचार गरिँदै
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आन्दोलनरत चिकित्सक भन्छन् : हामी भगवान होइनौं, विदेश पलायन हुन बाध्य नपार

    आन्दोलनरत चिकित्सक भन्छन् : हामी भगवान होइनौं, विदेश पलायन हुन बाध्य नपार

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    राजधानीमै सामूहिक हत्या कसरी भयो ?

    राजधानीमै सामूहिक हत्या कसरी भयो ?

    एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

    एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑