एक युवक एक वर्षमा २३ सन्तानको जैविक पिता बने ।अस्ट्रेलियाका यी वीर् य युवकले सुरुमा सोखको रुपमा वीर् य दान गर्थे । तर, पछि उनले यसलाई फुल टाइम पेशा नै बनाए ।अब यी युवकमाथि अत्याधिक सन्तान जन्माएको विषयमा अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन्।
एलन फान नामका यी युवक वी,र्य दानका विषयमा निकै चर्चित भइसकेका छन् ।एलनका अनुसार महिलाहरु उनको जाति र वी,र्य स्वस्थ भएका कारण उनलाई मन पराउँछन् । एलन आफ्नै श्रीमतीबाट २ सन्तानका पिता हुन् । तर, उनले निजी रुपमा यीर्य दान गरेर अरु महिलाहरुबाट २३ सन्तान जन्माएका छन् ।उनले दर्ता भएका फर्टिलिटी सेन्टरमा पनि वी,र्य दान गर्छन्।अस्ट्रेलियाको बिस्बेनका एलनमाथि अब अनुसन्धान सुरु गरिएको छ । केही फर्टिलिटी सेन्टरले नै एलनको बारेमा उजुरी गरेका थिए । एलनमाथि वैध फर्टिलिटी सेन्टरभन्दा बाहिर वी,र्य दान गरेको र निर्धारित सीमाभन्दा धेरै सन्तान जन्माएको आरोप छ ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यको कानुनअनुसार एक पुरुषले बढीमा १० परिवार मात्र बनाउन सक्छ । एलनले भने महिलाहरुलाई वी,र्यदान गर्न अस्वीकार गर्नु आफ्नो लागि निकै कठिन काम भएको बताएका छन् । यही कारण उनले एकै दिन तीन महिलाहरुलाई वी,र्यदान गरेको बताएका छन् । स्रोत :प्रदेस संंसार
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस