स्याङ्जा स्थाई घर भई हाल काठमाडौं मुलपानी बस्दै आएका सुरज के सी अन्दाजी वर्ष ३६ का (बिग एजुकेशन फाउण्डेशन) का संचालक हुन । उनी माथि कम्पनि ठ’गी तथा विद्यार्थी लाई अष्ट्रेलिया, क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको उ’जुर परे पछि निज सुरज के सी लाई आज बिहान बानेश्वर स्थीत आफ्नै अफिस बिग एजुकेशन बाट प’क्राउ गरेका छन् । निजलाई हाल बानेश्वर स्थीत तीनकुने प्र’हरी कार्यालयको थु’नामा राखिएको छ ।
उनी यति मात्र नभई विभिन्न का’लो भन्दा मा पनि संलग्न रहेको उनको फोन रेकर्ड बाट पु’ष्टी भएको छ । उनलाई तिनकुने प्रहरी कार्यालय बाट आज नै प्र’हरी परिसर टेकुमा च’लान गरी थप का’रबाही को प्रकिया अगाडि बढाउने तिनकुने प्र’हरी कार्यालयले जानकारी दिएको छ । ग्लोबल टाइम पोस्ट बाट साभार गरिएको हो ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस