hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 05, Feb, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

बैतडीमा बदेलको आक्रमणमा परि १ जनाको निधन, १ जनाको अबस्था गम्भीर…

राजधानी पत्र January 25, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

माघ ११ गते, बैतडी । बैतडीको दोगडाकेदार १ घोरडी टोलमा बदेलको आक्रमणबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । मन्नाम जोसी भनेर चिनिने ७७ वर्षीय मनोरथ जोशीको उपचारका क्रममा डडेल्ध्ुरा अस्पतालमा मृत्यु भएको कुरा हाम्रा समाचारदाताले जनाएका छन् । पानि लिन धारामा जाने भनेर घर बाट हिडेका मनोरथ जोशीलाई जंगलबाट आएको बदेलको हुलले बीच बाटोमै आक्रमण गरेको थियो । मृतक जोशीको घर बाट पानीको धारा करीब १० मेनेटको बाटोमा पर्दछ तर जोशी घरबाट २ मिनेट मात्रै के हिडेका थिए, जंगल बाट आएको बदेल्को हुलले उनीमाथि आक्रमण गर्यो । स्रोतका अनुसार जोशी भन्दा अगाडी बाटोमै हिडिरहेका अन्य ३ जनालाई समेत त्यहि बदेलको हुलले आक्रमण गरि घाइते पारेको र मचीदै आएको बदेल्को हुलले पानिलिन धारामा जादै गरेका मनोरथ जोशीलाई पनि छोडेन  र आक्रमण सुरु गर्यो । निकै पातलो बस्ति रहेको गाउँमा यसरी पसेको बदेल्को हुलले निकै निर्दयी घटना घटायो । स्रोतका अनुसार मृतक जोशीको कम्मर मुनिको शरीरको भागमा बदेल्को हुलले टोकेर शरीरको माशुनै निकाली अकल्पनीय ढंगले माशु लुछेर खाएको र अन्य बिभिन्न भागमा पनि टोकेर घाउ बनाएको थियो । बदेलको आक्रमण बाट घाइते जोशीलाई बचाउन सकिन्छ कि भनेर घर बाट निकै टाढा सम्म बोकेर एम्बुलेन्समा हाली उपचारको लागि डडेल्धुरा लगिएको थियो । तर अपसोच अस्पताल पुगाउना साथ् अस्पताल प्रशाशनले मृत्यु भैसकेको भनि घोसणा गरेको कुरा हाम्रा सम्बाददाताले जनाएका छन् ।  अर्का गम्भिर घाइते बले कार्की भनेर चिनिने  ४५  वर्षीय बल बहादुर कार्कीलाई धनगढी रिफर गरिएको छ । ५५ वर्षीय हरीदत्त जोसी र ४२ वर्षीय बिरभान सार्की समान्य घाइते भएका थिए । साँझ करिब ६ बजेको समयमा गाउँमै पसेर बदेलले आक्रमण गरेको थियो । आक्रमणबाट चार जना घाइते भएका थिए ।  पिचडिएको क्षेत्र बैतडीमा सुबिधा सम्पन्न अस्पताल भैदिएको भए  घाइतेहरुको समयमै उपचार हुन् सक्थ्यो  र मृतक जोशीलाई पनि बचाउन सकिन्थ्यो होला तर बिडम्बना यो छ की त्यो क्षेत्रमा नाम मात्रको अस्पताल छ, यो कुरा राज्यले हेर्न जरुरी छ । हेर्नुहोस भिडियोमा एक रिपोर्ट 

  • #१ जनाको अबस्था गम्भीर...
  • #बदेलको आक्रमणमा परि १ जनाको निधन

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस

    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् आइतबारको राशिफल

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै

    सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    वैशाख २३ मा आम निर्वाचन  गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव ! पूरा पढ्नुहोस ।

    असार दोस्रो सातादेखि स्मार्ट ल’कडाउन’ गर्ने निर्णय

    समाचार
    सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै

    सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम

    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx

    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑