hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 05, Feb, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

के महिलाहरु खेलौना हुन् र ? भन्दै ने.बि संघ कोटेश्वोर क्याम्पसको यस्तो आक्रोश (भिडियो सहित)

राजधानी पत्र March 16, 2022 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

२ चैत, काठमाडौं । आज भोली मात्रै हैन हरेक दिन नेपालमा बलात्कारका घटनाहरु घटिरहेका छन् । यहि घटनाहरुलाई जरैदेखि फाल्नको लागि बलात्कारीलाई फासिको सजाय हुनै पर्ने भनेर बिद्यार्थी नेताहरु मात्रै हैनन सारा जनताहरु आक्रोशित भएका छन् । बलात्कारको मात्रै हैन हरेक किसिमका बिकृति,विसंगतिका प्रसंग लाइ लिएर सदैब रास्ट्र तथा जनताको निम्ति सकारात्मक कदम चाल्ने संगठन हो नेपाल बिद्यार्थी संघ । तर अस्ति मात्रै घटेको १८ महिनाको बालिका माथिको बलात्कारको घटना सुन्दा अतिनै असहाय भएर आज ने.बि संघ कोटेश्वोर क्याम्पसका सभापति संजय बुढाथोकी र प्लस टु इकाई उप-सभापति आदर्श यादब को नेत्रित्वोमा एक बिरोध प्रदर्शन निकालेका छन् । १८ महिनाको बालिका माथिको बलात्कारको घटना यस प्रकार छ :

गाँजामा नशामा परेका दुईजना युवाले मोरङको सुन्दरहरैंचा–७ मा १८ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बेलबारी–८ स्थित आफ्नै घरमा खेल्दै गरेकी बालिकालाई उठाएर १५० मिटर उत्तर–पश्चिममा पर्ने सुन्दरहरैंचा–७ स्थित गणेशपुरमा लगि बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङले सुन्दरहरैंचा–७ का २५ वर्षीय अजय चौधरी र २९ वर्षीय मिथुन चौधरीलाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरि आइतबार सार्वजानिक गरेको छ । पत्रकार सम्मेलनमा मोरङ प्रहरीका उपरीक्षक जनार्दन जिसीले घटनामा संलग्नले गाँजाको नशामा लठ्भएपछि बालिकालाई उठाएर झाडीमा ल्याउने योजना बनाएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

घटनामा संलग्न अजय गछिया खोलमा बालुवा चालिरहेको अवस्थामा उनकै दाई मिथुनसँग भेटघाटसँगै केरा बगानमा गएर गाँजा खाएका रहेछन्, प्रहरी उपरीक्षक जिसीले भन्नुभयो–त्यसपछि अजय चौधरीले सधैं एक्लै देख्ने बालिकालाई घरमा गएर ल्याउने योजना बनाएको देखियो । आफ्ना दाजुलाई त्यसो भनेर हिडेका अजयले बालिकालाई घरबाटै टिपेर ल्याई सुरुमा करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । त्यसपछि बालिका रुन थालेसँगै बियरको बोतल र ढुंगाले टाउको हानेपछि अर्का मिथुनले पनि करणी गरेछन्, प्रहरी उपरीक्षक जिसीले भन्नुभयो–त्यसपछि उनीहरु त्यहाँबाट हिडेका रहेछन् ।

प्रहरीका अनुसार गत २७ गते बेलुका ५ः३० बजे १८ महिनाकी बालिका घरबाटै हराएकी थिइन् । त्यसको एकघण्टापछि गणेशपुरको वनमारा र बयरको झाडीमा फेला पारिएको थियो । टाउकोेमा चोट, योनीमा केहि रगत जस्तो देखिने र सुरुवाल खुल्लै रहेको अवस्थामा फेला परेपछि स्थानीय गछिया अस्पताल हुँदै नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको थियो । तर, बालिकालाई २८ गते दिउँसो १२ः३६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनास्थलबाट रगत लागेको ढुंगा दुईवटा, बियरको बोतल एकथान र पीडितको सुरुवाल बरामद गरेको छ । प्रहरी उपरीक्षक जिसीले मुलुकी अपराध संहिता २०७४ अनुसार जन्मकैदको सजाय हुने बताउनुभयो ।  भिडियोमा हेर्नुहोस  

ने बि संघ कोटेश्वोर क्याम्पसले गरेको बिरोध प्रदर्शनका केहि दृश्यहरु

  • #के महिलाहरु खेलौना हुन् र ? भन्दै ने.बि संघ कोटेश्वोर क्याम्पसको यस्तो आक्रोश (भिडियो सहित)

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस

    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् आइतबारको राशिफल

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    झापा अर्जुनधारामा श्रीमती मारेर पुर्ने पापी श्रीमान पक्राउ

    झापा अर्जुनधारामा श्रीमती मारेर पुर्ने पापी श्रीमान पक्राउ

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    वैशाख २३ मा आम निर्वाचन  गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव ! पूरा पढ्नुहोस ।

    असार दोस्रो सातादेखि स्मार्ट ल’कडाउन’ गर्ने निर्णय

    समाचार
    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम

    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx

    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑