काठमाडौं । हिमाचल प्रदेशको कुल्लु जिल्लामा एक निजी विद्यालयको बस भिरबाट खस्दा १६ जनाको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो घटना कुल्लुको निओली-शानशेर सडकमा रहेको साँज उपत्यकाको जङ्गल क्षेत्रमा बिहान ८ बजे भएको हो। घटनास्थलमा उद्धार कार्य जारी छ यो स्कुल बस कुल्लुबाट सेंज जाँदै थियो। यसमा विद्यालयका बालबालिका र अन्य यात्रुहरू पनि हुन सक्छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अहिलेसम्म १६ जनाको मृत्यु भएको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस