काठमाडौँ । ज्योतिषमा कुनै व्यक्तिको जन्म समयका आधारमा स्वभाव र भविष्यवाणीका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। ज्योतिषाचार्य मनीष शर्माका अनुसार जान्नुहोस् दिनमा जन्मने स्त्री र पुरुषको स्वभावका बारेमा ।
१) जुन व्यक्ति दिउँसो जन्मिन्छन् उनीहरु बुद्धिमानी हुने गर्दछन्।
२) दिउँसो जन्मिने व्यक्तिको स्वभाव धार्मिक हुने गर्दछ। यस्ता व्यक्ति सधै उर्वावान हुने गर्दछन्।
३) दिउँसोमा जन्मिने व्यक्ति सकारात्मक हुने गर्दछन्, तर कहिलेकाही समस्याका कारण मानसिक तनावको महशुस गर्ने गर्दछन्। यिनीहरु विपरित परिस्थितीमा पनि सही निर्णय लिने गर्दछन्।
४) जुन व्यक्तिको जन्म दिनमा हुने गर्दछ, उनीहरुको कुण्डली शुभ हुने गर्दछ। यिनीहरु पैसा कमाउन सही बाटो अप्नाउनेमा विश्वास गर्ने गर्दछन्।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस