hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Fri, 09, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  अन्तराष्ट्रिय

लद्दाखमा फेरि चिनियाँ सेना आकाश र जमिनमा तैनाथ, भारतमा तरंग

लद्दाखमा फेरि चिनियाँ सेना आकाश र जमिनमा तैनाथ, भारतमा तरंग
July 9, 2022 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ । चीन–भारत सीमा पूर्वी लद्दाखमा फेरि तनाव उत्पन्न भएको छ । चिनियाँ र भारतीय सेनाले सैन्य गतिविधि बढाएका छन् । भारत चिनियाँ जनमुक्ति सेनाले सीमा क्षेत्रमा फाइटल जेट उडाएको संचारमाध्यमहरुले जनाएका छन् । केही समयदेखि शान्त रहेको सो क्षेत्र पछिल्लो हप्ता फेरि तनाव हुने संकेत देखिएको छ । ‘मेड इन चाइना’ लेखेरका फाइटर विमान चिनियाँ झण्डा फहराउँदै भारतीय आकाशमा उडेको बताइएको छ ।

भारतीय संचारमाध्यमहरुले सो क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाले सैन्य अभ्यास गरेको दाबी गरेका छन् । फाइटर विमानसँगै जमिनमा पनि चिनियाँ सेना तैनाथ गरिएको छ । हतियार बोकेका गाडीहरुको लस्कर सो क्षेत्रमा गइरहेको छ ।

चीनले सैन्य अभ्यास गरेपछि भारतले पनि सो क्षेत्रमा सेनाको संख्या बढाउनुको साथै छोटो दूरीका हतियार पनि पठाएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । तर, यसबारे चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यसअघि पनि भारतले यस्तो आरोप लगाउँदा चीनले नियमित सैन्य तालिम भएको बताउँदै आएको थियो ।

यसअघि सन् २०२० मे १ मा दुई देशका सेनाबीच लद्दाखको पेन्गोन्ग त्सो तालको नर्थ बैंकमा झडप भएको थियो । यो झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका थिए । त्यसपछि जुन १५ मा गलवान उपत्यकामा एक पटक फेरि दुई देशका सैनिक बीच झडप भएको थियो । उक्त झडपमा चिनियाँ सेनाले भारतीय सेनालाई लखेटेको भिडियो भाइरल भएको थियो । चिनियाँ सेनाले भारतीय सेनालाई धेरै टाढासम्म लखेटेको थियो । सोही घटनामा चीनको पनि क्षति भएको थियो ।

त्यसपछि दुबै देशलाई यो विवादलाई कुटनीतिक ढंगबाट समाधान गरेका थिए । विदेशमन्त्री स्तरिया बार्तापछि दुबै देशका सेना पछि हटेका थिए । आफ्नो ठूलो क्षति भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सो क्षेत्रमा पुगेका थिए ।चीन र भारती सीमा विवादः चीन–भारत सीमा विवाद सन् १९६२ को यद्धभन्दा पनि पहिलेबाट हो । सीमा विवादलाई लिएर यो मितिमा युद्ध भयो । चीन र भारतको विवादको मुख्य कारण सीमा नभएर दलाई लामाको शरण हो । तिब्बती नेता दलाई लामालाई भारतले शरण दिएपछि सीमाको नाममा पटकपटक झडप र क्षति भइसकेको छ । सन् १९५९ मा दलाई लामा तिब्बतबाट भागेर भारत पुगे ।

सन् १९५९ मा चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले घोषणा गरेको वास्तविक नियन्त्रण लाइनको पूर्वी भागको उत्तरमा रहेको म्याकमोहन रेखामा भारतले अगाडि बढेको नीतिअनुरूप म्याकमोहन लाइनको सिमानामा आफ्नो सैन्य चौकी राख्यो ।

२० अक्टोबर १९६२ मा, चिनियाँ सेनाले लद्दाखमा र म्याकमोहन लाइन पार गरेर एकैसाथ हमला भएको थियो । चिनियाँ सेनाले मोर्चामा भारतीय सेनामाथि हावी भए र पश्चिम क्षेत्रको चुशुलमा रेज्या–ला र पूर्वमा तवाङ कब्जा गर्यो । चीनले २० नोभेम्बर १९६२ मा युद्धविराम घोषणा ग¥यो । साथै, विवादित दुई क्षेत्रमध्ये एउटाबाट सेना फिर्ता गर्ने घोषणा पनि गर्यो । तर अक्साई चिनबाट भारतीय चौकीहरू र गस्तीहरू हटाइयो, जुन सङ्घर्षको अन्तपछि प्रत्यक्ष रूपमा चिनियाँ नियन्त्रणमा गयो ।

भारत–चीन युद्ध कठोर परिस्थितिहरूमा भएको लडाइँको लागि परिचित छ । समुद्री सतहबाट ४२५० मीटर (१४,००० फिट) भन्दा माथी लडाइँ भएकोले यसलाई कठिन युद्ध पनि भनिन्छ । दुबै पक्षलाई खाना, रासन पानी र अन्य लजिस्टिक समस्याहरूको सामना गर्नु परेको थियो ।
यस युद्धमा चीन र भारतले वायुसेनाको प्रयोग नगरेकै कारण ठूलो क्षति भएन र कुटनीतिक माध्यमबाट समाधानको दिशातिर अघि बढे । सीमा विवादलाई लिएर चीन र भातरबीच विभिन्न स्तरमा दर्जनौं पटक वार्ता भएका छन् तर निष्कर्षमा भने पुग्न सकेका छैनन् ।

अन्तराष्ट्रिय बाट थप

  • महिला साफः पहिलो हाफमा भारतविरुद्ध नेपाल १–० ले अगाडि महिला साफः पहिलो हाफमा भारतविरुद्ध नेपाल १–० ले अगाडि
  • कोरियामा सँगै बस्ने साथीले सुतेको मौका छोपी मध्यरातमा गरे ह”त्या(भिडियो हेर्नुस) कोरियामा सँगै बस्ने साथीले सुतेको मौका छोपी मध्यरातमा गरे ह”त्या(भिडियो हेर्नुस)
  • हिजो खुसी हुँदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुस् भिडियो हिजो खुसी हुँदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुस् भिडियो
  • छु,रा प्र,हारबाट गम्भिर घाइते बनेका चर्चित लेखक रुस्दीको अवस्था गम्भीर, हेलकप्टरबाट उद्धार गरेर भेन्टिलेटरमा राखेर उपचार गरिँदै छु,रा प्र,हारबाट गम्भिर घाइते बनेका चर्चित लेखक रुस्दीको अवस्था गम्भीर, हेलकप्टरबाट उद्धार गरेर भेन्टिलेटरमा राखेर उपचार गरिँदै
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑