नवलपरासी । नवलपुरको विनयी त्रिवेणीबाट हराइरहेका २१ महिने बालक मृ’त अवस्थामा भेटिएका छन्।असार १५ गतेदेखि हराइरहेका २१ महिने बालक ९ दिनपछि आज मृ’तअवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।विनयीत्रिवेणी गाँउपालिका वडा नं. ७ शिवपुरगढीबाट हराएका मनी थापाका २१ महिनाका छोरा प्रज्वल थापा घरभन्दा ४ किलोमिटर टाढा गण्डक नहर नजिकैको साईफनमा मृत अवस्थामा भेटिएका हुन् ।प्रहरीका अनुसार शव सडेको अवस्थामा पानीमा तैरिएर बसेको थियो । घर नजिकबाट बगेको कुलोमा परेर बालकलाई बगाएर टाढा पु¥याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस