एजेन्सी :
बलिउडमा बिवाद र चर्चामा आइरहने नायिकामा पर्छिन अभिनेत्री मलाइका अरोरा । धेरै जसो प्रेम सम्बन्धका कारण चर्चामा आउने उनी अहिले भने बोल्ड फेसनका कारण चर्चामा आएकी छन् ।
पाको उमेरका बाबजुद उनी उत्तेजक र अर्धनग्न लुगा लगाएर हिँड्न नहिचकिचाउने उनले लगाएको यो लुगाले धेरैलाई अचम्मा पाररेको छ । एक कार्यक्रममा जाने क्रममा उनले लगाएको लुगा झट्ट हेर्दा निर्वस्त्र जस्तै देखिन्छ । उनले छाला रंगको टाइट पाइन्ट लगाएकी थिइन् ।
यो फेसनलाई लिएर अहिले उनलाई ट्रोल गरिएको छ । यद्यपि, उनलाई कुनै परवाह छैन । उनको फोटो र भिडियो अहिले भाइरल बनिरहेको छ ।सलमानका दाजु अरवाज खानसँग डिभोर्सपछि अहिले उनी सिंगल नै छिन् ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस