काठमाडौँ । दागंमा टिकटक बनाउने क्रममा पुलबाट खसेका युवाको मृ, त्यु भएपछि उनका साथीहरु भागेका छन् । २४ वर्षका रमेश थापाको परिवारले टिकटक बनाउने भन्ने समाचारमा आपत्ति जनाएको छ । रमेश उक्त दिन साथीहरुको लहैलहैमा लागेर पुलमा गएका थिए । उनी पुलबाट ख, सेपछि उनीसँग गएका साथीहरु भागेका थिए ।रमेश पुलबाट ख, सेको आधा घण्टापछि बल्ल अस्पताल पुर्याएका कारण रमेशको मृ, त्यु भएको परिवारले आरोप लगाएको छ । परिवारका सदस्यले ति साथीहरुले तत्कालै अस्पताल लगेको भए रमेशको आज यो अवस्था नआउने परिवारले बताएको छ । पारिवारिक स्रोतका अनुसार रमेशसँग टिकटक बनाउने मोवाइल नै थिएन । रमेशले सो दिन रक्सी खाएर पुलमा झु,ण्डि, एको समेत बताइन्छ ।
समाजको शान्ति सुरक्षामा ख’टिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अ पराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घ’टना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कु’कर्ममा स’म्लग्नलाई का’नूनी क’ठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा नि’कायबाट हुँदै आएको छ । डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घ’टनामा मु’छिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ । डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह बालिका क’रणीमा मुछिएका छन् । उनीवि’रुद्ध कि’टानी ‘जा’हेरी परेपछि उनीवि’रुद्ध का’नूनबमोजिम मु’द्धा चल्ने भएको छ ।
प्रहरी जवान सिंहले जोरायल गाउँपालिका–५ गडसेरा १५ वर्षीया बा लिकालाई क’रणी गरेको आ ‘रोपमा जिल्ला प्रहरी कार्यालयमा मु’द्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाइ क’रणी गरेको भन्ने पी’डितको उ’जुरीका आधारमा प्रहरी जवानवि’रुद्ध मु’द्धा दर्ता भएको हो । प्रहरी जवान सिंहले यही कातिक १३ गते राति बालिकालाई उनी सुतेकै कोठामा गएर क’रणी पछि झु’ ण्ड्या’एर ज्या’न लिने प्र’यास गरेको पी’ डित बालिकाका आफन्तले आ’रोप लगाएका छन् । ज्या’न लि’ने प्र’यासबारे त्यस रात पी’डितका पिताले थाहा नपाएका भए ती बालिकाको अ’कालमा ज्या’न जान सक्ने ख’तरा थियो ।
पी’डित बालिकाका पिताले भन्नुभयो, “सुनसान रात थियो, कोही चि ‘च्चाएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जाँदा आफ्नै छोरीलाई उनको रु खमा झु’ ‘ण्डाएको अवस्थामा भेटेँ । ह’तारह’तार गएर दो’पट्टा का ‘टेर बचायौँ ।”पी’डित परिवार अ’चेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो । उपचारपश्चात् बा’लिकाको हो स आएपछि आज बल्ल कर’णी को मु’द्धा दर्ता गर्न आएको पी’डित परिवारले जनाएको छ । “नागरिकको सुरक्षाका लागि ख’टिएका प्र हरीबाट यस्तो हुन्छ भने अरुबाट के आश गर्नु ?, ती पिताले भन्नुभयो, “हामीले छिटो न्याय पाउनुपर्छ । दो’षीलाई क ‘डा का’रबाही हुनुपर्छ ।”
बा’लिकाको घाँ टीमा दो’ पट्टा’ले ल गाएको फाँ’ सीको ‘घा’उ अहिलेसम्म स्पष्टै देख्न सकिन्छ । घटनाको सत्यतथ्य बुझ्न एक प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली ख’टाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “बालिकाको घा ‘टीमा घा’उ देखिन्छ, प्रहरी ज’वानवि’रुद्ध क’रणी को मु’द्धा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु, अब मु’द्धा चल्छ ।” निज प्रहरी जवानले बालिकालाई कु’ टपि ट गरेका का’रण उनको खुट्टामा पनि नि ‘लडा म देखिन्छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सँधै फोन गर्ने गरेको ‘पी’डित बालिकाले आ’रोप लगाएकी छिन्
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस