काठमाडौँ :
र्यापर अनिल अधिकारी (यमबुद्)०का आमाबुबाल्ँर्य काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भेट गरेका छन्।
बालेन्द्रले भैसेपाटीस्थित निवासमै पुगेर मेयर शाहले यमबुद्धका बुबा आमासँग भेट गरेका हुन्।
काठमाडौं महानगरले आगामी आर्थिक वर्षको बजेटबाट यमबुद्धको सालिक बनाउनका लागि १५ लाख रुपैंया बजेट छुट्याएको छुट्याएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो ।
लगत्तै शाहले सामाजिक संजालबाटै आफ्नै तलबले यमबुद्धको शालिक बनाउने बताएका थिए ।
विरोधपछि शनिबार बालेन्द्रले यमबुद्धका अभिभावसँग भेट गरेका हुन्। भेटमा बालेन्द्रले आफ्नै तलवबाट भए पनि यमबुद्धको सालिक बनाउने बताएका छन्।
र्याप गीत गाउँदा ‘यमबुद्ध’ भनेर चिनिने अनिल अधिकारीले ०७३ सालमा लण्डनमा प्राण त्यागेका थिए ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस