hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Tue, 06, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  अन्तराष्ट्रिय

वैज्ञानिकले फेला पारे क्यान्सरबाट मृत्यु भएकी पहिलो गर्भवती महिला

July 10, 2022 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

वैज्ञानिकहरूले करिब २ हजार वर्ष पुरानो एक गर्भवती महिलाको शव (ममी) इजिप्टमा फेला पारेका थिए । उक्त महिलाको शवलाई वैज्ञानिकहरूले मिस्टेरियस लेडी अर्थात् रहस्यमय नारीको उपमा दिएका छन् । उक्त शव एक गर्भवती महिलाको रहेको र उसको गर्भमा निकै राम्रोसँग संरक्षित अवस्थामा भ्रूण फेला परेको थियो ।पछिल्लो केही समयदेखि वैज्ञानिकहरूले सबैभन्दा पुरानो उक्त गर्भवती महिलाको शवको अध्ययन गरी उनको मृत्युको कारण पत्ता लगाउने प्रयास गरिरहेका थिए । उक्त शवको खप्परका विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरे । जसबाट ती महिलाको मृत्यु क्यान्सरका कारण भएको पत्ता लागेको छ ।यो एउटा यस्तो खोज बनेको छ जसले क्यान्सर विशेषज्ञ तथा इजिप्टका वैज्ञानिकहरूलाई हैरान पारेको छ ।१९औं तथा २०औं शताब्दीमा यो ममी एक पुरुष पुजारीको भएको अनुमान गरिएको थियो । तर वार्सा ममी परियोजनाले जब त्यसमाथि अनुसन्धान गर्‍यो तब त्यो शव पुरुषको नभएर महिलाको भएको पत्ता लाग्यो । अझ आश्चर्य त तब भयो जब त्यो संसारकै पहिलो गर्भवती शव रहेको पत्ता लाग्यो । विश्वमा त्यसभन्दा पुरानो गर्भवती शव अहिलेसम्म फेला परेको छैन ।

अन्तराष्ट्रिय बाट थप

  • महिला साफः पहिलो हाफमा भारतविरुद्ध नेपाल १–० ले अगाडि महिला साफः पहिलो हाफमा भारतविरुद्ध नेपाल १–० ले अगाडि
  • कोरियामा सँगै बस्ने साथीले सुतेको मौका छोपी मध्यरातमा गरे ह”त्या(भिडियो हेर्नुस) कोरियामा सँगै बस्ने साथीले सुतेको मौका छोपी मध्यरातमा गरे ह”त्या(भिडियो हेर्नुस)
  • हिजो खुसी हुँदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुस् भिडियो हिजो खुसी हुँदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुस् भिडियो
  • छु,रा प्र,हारबाट गम्भिर घाइते बनेका चर्चित लेखक रुस्दीको अवस्था गम्भीर, हेलकप्टरबाट उद्धार गरेर भेन्टिलेटरमा राखेर उपचार गरिँदै छु,रा प्र,हारबाट गम्भिर घाइते बनेका चर्चित लेखक रुस्दीको अवस्था गम्भीर, हेलकप्टरबाट उद्धार गरेर भेन्टिलेटरमा राखेर उपचार गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम

    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx

    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑