ऋण तिर्न नसकेपछि विष सेवन गरेर एकैं परिवारका ६ जनाले गरे आ’त्मह’त्या ! #RIP लेखौ
ऋण कसैंले पनि लिन चाहाँदैनन तर दिनेहरु भने दिन चाहान्छन । दिनेहरुले यसकारण ऋण दिन्छन कि उनीहरुले आफुले थन्काएर राखेको सम्पती कसैंलाई दियो भने दिएको रुपैँयासँगैं राम्रो ब्याज पनि कमाउँछन । कहिलेकाँही त्यही ऋण काल बनेर आउँछ त्यो भन्न सकिदैंन ।
आवश्यक परेर ऋण लिएपछि पछि तार्ने बेलामा निकैं समस्या पर्ने गर्दछ । लगातारको साहुको करकाब सहन नसकेर कतिपयले आत्महत्या गर्ने गरेका छन । आइतबार बिहानैं भारतमा एक परिवारमाथि यस्तैं आइपरेको छ । गोरखपुर जिल्लामा एउटै परिवारबाट छ जना व्यक्तिले ऋणमा रहेको कारण विषालु पदार्थ सेवन गरेर आ त्मह त्या गरेका छन् ।
आइतबार बिहान अबेरसम्म पनि ढोका नखुलेपछि छिमेकी आएर हरेका थिँए । ढोका खोलेर हेर्दा भित्र पाँचवटा लास देखिएको स्थानीयले प्रहरीलाई जनाएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस