hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Tue, 06, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  अन्तराष्ट्रिय

धेरै नक्कली प्रयोगकर्ता रहेको भन्दै एलन मस्कले गरे ट्वीटर नकिन्ने घोषणा

July 11, 2022 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । एलन मस्कले ट्वीटर खरिद सम्झौता रद्द गर्ने घोषणा गरेका छन् । विश्वका सर्वाधिक धनाढ्य मस्कले गत अप्रिलमा ४४ अर्ब डलरमा ट्वीटर डिलको सम्झौता गरेका थिए ।

तर स्पाम र नक्कली अकाउन्ट संख्याको पर्याप्त जानकारी दिन ट्वीटर असफल भएको र सम्झाैता उल्लेख गरिएका अरू नियमहरू पनि ताेडेकाे आरोप लगाउँदै मस्क कम्पनी खरिदबाट पछि हटेका हुन् ।उनले खरिद प्रक्रियाबाट पछि हटेकाे जानकारी वकिलमार्फत यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा पठाएका छन्, जसमा ट्वीटरले प्रयोगकर्ताको जानकारी दिन अस्वीकार गरेकाे दाबी गरिएकाे छ ।

मस्क खरिद सम्झौताबाट पछि हटेपछि ट्वीटरले उनीमाथि मुद्दा दर्ता गर्ने तयारी गरेकाे छ । ट्वीटर बोर्डका अध्यक्ष ब्रेट टेलरले खरिद प्रक्रिया पूरा गर्न ट्वीटर प्रतिबद्ध रहेको र कानूनी कारबाहीमा आफूहरुको जीत हुने बताएका छन् ।

गत मे महिनामा मस्कले ट्वीटरसँगको सम्झौता अस्थायी रूपमा होल्डमा रहेको जानकारी दिँदै ट्वीटरमा नक्कली र स्पाम अकाउन्टहरूको डेटा पर्खिरहेका थिए ।

मस्कले ट्वीटरका दैनिक सक्रिय प्रयोगकर्ता कति छन् भन्ने जानकारी प्राप्त गर्ने प्रयास गर्दै आएका छन् । ट्वीटरले नक्कली अकाउन्ट पाँच प्रतिशतभन्दा कम रहेकाे बताएपनि मस्कले याे संख्या अझै बढी हुनसक्ने धारणा राख्दै आएका थिए ।

मस्कले बारम्बार बिना कुनै प्रमाण ट्वीटरमा असङ्ख्य बट (स्वचालित सफ्टवेयर प्रणालीबाट अकाउन्ट सञ्चालन) रहेको दाबी गर्दै आएका छन् ।

यता बिहीबारमात्रै ट्वीटरले एक सूचना जारी गर्दै हरेक दिन लगभग १० लाख स्पाम अकाउन्ट हटाइरहेको जानकारी दिएको थियो ।

मस्कले नक्कली अकाउन्टलाई आधार बनाई ट्वीटर डिलबाट पछि हट्ने घोषणा गरेपनि अन्य कारण पनि हुनसक्ने विश्लेषण गरिएको छ ।

अहिले टेस्लासहित ठूला प्रविधि कम्पनीहरूको स्टक बजारमूल्य लगातार घटिरहेको अवस्थामा मस्कको ट्वीटर डिलबाट पछि हट्नुलाई विशेष महत्वका साथ हेरिएको छ ।

मस्कले ट्वीटर नकिन्ने समाचार बाहिरिएपछि ट्वीटरकाे शेयरमा ६ प्रतिशतले गिरावट आएको छ ।

अन्तराष्ट्रिय बाट थप

  • महिला साफः पहिलो हाफमा भारतविरुद्ध नेपाल १–० ले अगाडि महिला साफः पहिलो हाफमा भारतविरुद्ध नेपाल १–० ले अगाडि
  • कोरियामा सँगै बस्ने साथीले सुतेको मौका छोपी मध्यरातमा गरे ह”त्या(भिडियो हेर्नुस) कोरियामा सँगै बस्ने साथीले सुतेको मौका छोपी मध्यरातमा गरे ह”त्या(भिडियो हेर्नुस)
  • हिजो खुसी हुँदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुस् भिडियो हिजो खुसी हुँदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुस् भिडियो
  • छु,रा प्र,हारबाट गम्भिर घाइते बनेका चर्चित लेखक रुस्दीको अवस्था गम्भीर, हेलकप्टरबाट उद्धार गरेर भेन्टिलेटरमा राखेर उपचार गरिँदै छु,रा प्र,हारबाट गम्भिर घाइते बनेका चर्चित लेखक रुस्दीको अवस्था गम्भीर, हेलकप्टरबाट उद्धार गरेर भेन्टिलेटरमा राखेर उपचार गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम

    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx

    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑