hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 03, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

लोडसेडिङ अन्त्य कुलमानले होइन, केपी ओलीले गरेका हुन् : पोखरेल

लोडसेडिङ अन्त्य कुलमानले होइन, केपी ओलीले गरेका हुन् : पोखरेल
राजधानी पत्र December 31, 2020 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

१६ पुस, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

२५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग प्रसारण लाइन र विद्युत् खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको बताए ।

‘त्यो भूमिकालाई अवमूल्यन गरिकन लोडसेडिङ त कुनै एकजना व्यवस्थापनको कारण हो भनेर एक प्रकारको मनोविज्ञान तयार गरियो,’ अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेकपा ओली समूहका नेता समेत रहेका पोखरेलले भने, ‘२५० मेगावाट बिजुली कम भएपछि व्यवस्थापन गरेर बिजुली दिन सकिन्छ ?’

कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्‍यो भनेर गलत प्रचार गरिएको उनको भनाइको आशय देखिन्छ । मुख्यमन्त्री पोखरेलले भने, ‘लोडसेडिङ अन्त्यका पछाडि भारतसँग गरिएको प्रसारण लाइन विस्तार र विद्युत खरिद सम्झौता नै मुख्य पक्ष थियो ।’मुख्यमन्त्री तथा नेकपा ओली पक्षका नेता पोखरेलको लोडसेडिङ सम्बन्धी धारणा उनकै शब्दमा :

नाकाबन्दीमा अडान लिएर जब प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुभयो । नेपाल–भारत सम्बन्धको इतिहासमा सबैभन्दा बढी स्वागत–सत्कार पाउनुभयो । नेपाल–भारतका बीचमा सुल्झन नसकेको धेरै प्रश्नहरूमा सहमति भए । १९५० को सन्धि पुनरावलोकन गर्नका लागि विज्ञ समूह गठन भयो । कलकत्ता बन्दरगाहको विकल्पको रुपमा अर्को बन्दरगाह पायौं ।

आज मुलुकमा १८ घण्टाको लोडसेडिङ अन्त्य भएको छ, यो त्यही भारत भ्रमणका क्रममा गरिएका विद्युत खरिद सम्झौताको परिणाम हो । भारतसँग झण्डै दुई सय, अढाई सय मेगावाट बिजुली किन्ने हामीले त्यसपछि गर्‍यौं । जसकाकारणले गर्दा १८–१८ घण्टाको लोडसेडिङ अन्त्यहुने स्थिति उत्पन्न भयो ।

त्यो भूमिकालाई अवमूल्यन गरिकन लोडसेडिङ त कुनै एक जना व्यवस्थापकको व्यवस्थापनको कारण हो भनेर एक प्रकारको मनोविज्ञान तयार गरियो । २५० मेगावाट बिजुली कम भएपछि व्यवस्थापन गरेर बिजुली दिन सकिन्छ ?

हो, कुलमानजीले चुहावट नियन्त्रण गरेकै हो । विद्युतभार व्यवस्थापनमा मिहीनेत गरेकै हो । गरेका कुरालाई गरेकै हो भन्नुपर्छ । तर लोडसेडिङ अन्त्यका पछाडि भारतसँग गरिएको प्रसारण लाइन विस्तार र विद्युत खरिद सम्झौता नै मुख्य पक्ष थियो ।

जनताको जीवनमा कष्टको परिरहेको त्यो क्षणको समाधान गर्ने प्रधानमन्त्री, सजिलो हुन्छ ? नेपालको उर्जा क्षेत्रले विकासका लागि जुन प्रकारको नीति लिएको थियो । निजी क्षेत्रले द्रुतगतिले काम अगाडि बढाउन सकेको थिएन । वनक्षेत्रको जमिन प्राप्त गर्ने कुरादेखि लिएर, जमिन अधिग्रहण गर्ने जस्ता कुराहरूमा अनेकन क्षमलाहरूको सामना गर्नु परिराखेको थियो ।

प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आईसकेपछि उहाँले कानुनमा सुधार गरिकन । जग्गा प्राप्तिको कुरालाई सरलीकृत गरिदिनु भयो । आज निजी क्षेत्रका जति पनि जलविद्युत आयोजनाहरू छन्, धमाधम निर्माणको प्रक्रियामा अगाडि बढेका छन् । र त्यसले विद्युत् संकट समाधान गर्ने आधार तय गरेको छ ।अन्लाईनखबर बाट 

  • #केपी ओलीले गरेका हुन् : पोखरेल
  • #लोडसेडिङ अन्त्य कुलमानले होइन

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑