काठमाडौं, घटना १ – शुक्रबार राति टोखास्थित ग्रा’न्ड भि’ल्लामा अपार्टमेन्टमा बस्दै आएका बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदीक्षा गिरी मृ’त अवस्थामा भेटिए । प्रहरीलाई स्थानीयले खबर गरेपछि घ’टनास्थल पु’गेर मु’चुल्का उठाएको थियो। प्रहरी घ’टनास्थलमा पुग्दा उमेशको श’व खा’टमा थियो भने सुदीक्षाको श’व झु’ण्डिएको अवस्थामा थियो । घ’टनास्थ’ल नजिकै ढुंगा फे’लापरेको छ ।
घ’टना शं’कास्पद देखिए पनि के कारणले मृ’त्यु भएको भन्ने अवस्था छैन । प्रा’रम्भिक अनुसन्धानमा भने उमेशको ह’त्या गरेपछि सुदीक्षाले आ’त्म’ह’त्या गरेको आ’शंका गरिएको छ । घ’टना २-गत भदौ २६ गते भ’क्तपुर मध्यपुर थिमि नगरपालिका ९ स्थि’त नि’कोसेरा भन्ने ठाउँमा घ’रभित्र ए’कै परिवारका तीन जनाको श’व फे’ला पर्यो ।
घ’टनाको प्र’कृति झन्डै उ’स्तै थियो । घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया प’त्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा मृ’त अवस्थामा फे’ला प’रेका थिए । प्रहरीले अनुसन्धान ग’र्दै जाँ’दा सुदीपले श्रीमती र छोराको ह’त्या ग’रेपछि आ’फूले वि’ष से’व’न ग’रे’र आ’त्म’ह’त्या ग’रेको नि’ष्कर्ष नि’कालेको थियो ।
घ’टना ३-ललितपुरमा पनि यस्तै २०७६ माघमा पूर्वसचिव अर्जुन कार्कीकी श्री’मती मु’ना कार्कीको ह’त्या भएको थियो । घरमा भएको सी’सी क्या’मरा तथा अन्य प्र’माणको आधारमा उ’नको ह’त्या घरमा काम ग’र्न रा’खिएका २२ वर्षीय विजय चौधरीले मु’नाको ह’त्या ग’री आ’त्म’ह’त्या ग’रेको प्रहरीले नि’ष्कर्ष नि’कालेको थियो ।घरभित्र नै लि’भि’ङ रुममा वि’ज’य चौ’धरीको ना’इलन’को डो’री ल’गाएर झु’न्डिएको अवस्थामा मृ’त फे’ला प’रेका थिए । ह’त्यापछि आ’त्म’ह’त्या ग’र्दा यस्ता घ’टनामा ह’त्याको का’रण यही भने खु’ल्न न’सक्ने प्र’हरीको भ’नाई छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस