२७ पुस, प्युठान । प्युठानमा एक पुरुष बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
प्युठान नगरपालिका २ का ३४ वर्षीय पुरुष जबर्जस्ती करणीको आरोमा पक्राउ परेको प्युठान प्रहरीले जनाएको छ ।
१२ वर्षीया बालिकामाथि २५ गते जबर्जस्ती करणीको गरेको आरोमा पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवि प्रसाद गैरेले सल्लेरी खबरलाई बताए ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस