पाँचखाल: काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृ,त्यु भएको छ ।
पाँचखाल नगरपालिकाको अरनिको राजमार्गमा भएको सवारी दु,र्घटनामा मोटरसाइकल चालकको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौंबाट आउँदै गरेको बा २ ख ६६०२ नम्बरको बसले बा ६ प ७८३४ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार पाँचखाल नगरपालिका–३ का २५ वर्षीय दिवाकर भुजेलको मृ,त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले जानकारी दिए ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस