hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Fri, 09, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  अन्तराष्ट्रिय

भाडाकी गर्लफ्रेन्डलाई छुन खोज्दा ३ वर्ष जे-ल स-जाय पूरा पढ्नुहोस

January 15, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

प्रेमिकालाई स्पर्श गर्नु सामान्यत अप राध मानिदैंन । तर, जब तपाईले भाडामा डेट गरिरहनुभएको हुन्छ, तब अवस्था फरक हुनसक्छ ।  ताइवानमा विश्वविद्यालय पढ्ने एक छात्र अहिले यस्तै गल्तीको स जाय काट्न बाध्य भएका छन् । अदालतले सन् २०१९ मा उनीमाथि ६ महिना जेल र १ लाख ८० हजार ताइवानी डलर जरिवाना गरेको थियो । यस स जायविरुद्ध उनले गरेको अपिललाई बिहीबार ताइवानको उच्च अदालतले खारेज गरिदिएको छ।जुलाई २०१९ मा चेन नामका एक युवाले ७ हजार २ सय ताइवानी डलर (२ सय ६० अमेरिकी डलर) तिरेर ‘लभ एक्टिङ एक्स्ट्रा’ नामक कम्पनीमार्फत एक युवतीसँग ३ घण्टाका डेट तय गरेका थिए । भाडामा लिएकी गर्लफ्रेन्डसँग ग्राहकले के गर्न पाउँछन् र के गर्न पाउँदैनन् भन्ने बिस्तृत नियम यस कम्पनीले तय गर्ने गरेको छ ।

‘लभ एक्टिङ एक्स्ट्रा’ ले ग्राहकसँग पैसा लिएर उनीहरुसामु विभिन्न भूमिका निर्वाह गर्नका लागि कलाकारहरु खटाउँछ ।  प्रेमिका, अभिभावक वा कुराकानीका लागि सामान्य साथीको भूमिका निर्वाह गर्न पनि कलाकारहरुलाई भाडामा लिन सकिन्छ । यद्यपी, यो सेवा लिँदा केही महत्वपूर्ण नियमहरु भने ग्राहकले पालना गर्नुपर्छ । चेनको हकमा लभ एक्टिङ एक्स्ट्राबाट सेवा लिनुअघि उनले एक सम्झौतामा सहमति जनाएका थिए । जसअनुसार उनलाई भाडामा लिएकी गर्लफ्रेन्डको हात समाउने अनुमति थियो, कपाल सुम्सुम्याउन र अङ्गालो हाल्न पनि पाउँथे, तर केही सीमा पनि थियो ।

किस गर्ने प्रयास वा युवतीलाई अफ्टेरो लाग्नेगरी उनलाई छुने अनुमति थिएन ।  २ अगस्टमा चेन र उनकी भाडाकी गर्लफ्रेन्डबीच ताइपेइ मेन स्टेशनमा ३ घण्टाको डेटका लागि भेट भयो । सुरुवात राम्रै थियो । दुबै जनाले फास्ट फुड रेस्टुरेन्टमा खाना गए । त्यपछि उनीहरु डान फरेस्ट पार्क गए । यहाँ पुगेपछि चेनले अनौठो हर्कत देखाउन थाले । एकपटक त उनले ‘अपहरणको धम्की’ समेत दिए । उनले त्यसपछि युवतीका संवेदनशील अंगहरुमा छुन थाले । युवतीको बयानअनुसार चेनले उनको थाईका भित्री भागमा छोए, स्तन हेर्नका लागि सर्टका बटम खोलिदए । अनि, पछाडिको भागमा छोए । जबकी, सम्झौताअनुसार यस्तो गर्न पाइदैंन भन्ने उनलाई राम्ररी थाहा थियो ।  चेनले अब आफुलाई हानी गर्छन् कि भन्ने डर युवतीलाई थियो । तर, उनले सहयोगका लागि गुहारमा माग्न कोही पनि थिएन । त्यसैले सहनुको विकल्प  रहेन ।

भाग्यवस्, तीन घण्टा बितेपछि सम्झौता अनुरुप चेन युवतीसँग विदा भए । त्यसपछि यी युवती सोझै नजिकैको प्रहरी स्टेशन गइन् र उनीविरुद्ध रिपोर्ट दर्ता गराइन् ।  चेन तत्कालै पक्राउ परे र उनले गल्ती स्वीकारे । यसपछि उनले भाडाकी प्रेमिकासँग माफी माग्दै चिट्ठी पनि लेखे । तर, यो सबै कार्य उनलाई जे ल स जायबाट उन्मुक्ती दिन पर्याप्त भएन । मुद्दा हेरिरहेका न्यायाधीशले चेनको व्यवहारलाई गैरजिम्मेवार ठहर गरे । अनि, चेनलाई आक्रामकताका लागि ६ महिना जेल सजाय र १ लाख ८० हजार ताइवानी डलर जरि वाना सुनाइयो ।

  • #भाडाकी गर्लफ्रेन्डलाई छुन खोज्दा ३ वर्ष जेल सजाय !

अन्तराष्ट्रिय बाट थप

  • महिला साफः पहिलो हाफमा भारतविरुद्ध नेपाल १–० ले अगाडि महिला साफः पहिलो हाफमा भारतविरुद्ध नेपाल १–० ले अगाडि
  • कोरियामा सँगै बस्ने साथीले सुतेको मौका छोपी मध्यरातमा गरे ह”त्या(भिडियो हेर्नुस) कोरियामा सँगै बस्ने साथीले सुतेको मौका छोपी मध्यरातमा गरे ह”त्या(भिडियो हेर्नुस)
  • हिजो खुसी हुँदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुस् भिडियो हिजो खुसी हुँदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुस् भिडियो
  • छु,रा प्र,हारबाट गम्भिर घाइते बनेका चर्चित लेखक रुस्दीको अवस्था गम्भीर, हेलकप्टरबाट उद्धार गरेर भेन्टिलेटरमा राखेर उपचार गरिँदै छु,रा प्र,हारबाट गम्भिर घाइते बनेका चर्चित लेखक रुस्दीको अवस्था गम्भीर, हेलकप्टरबाट उद्धार गरेर भेन्टिलेटरमा राखेर उपचार गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम

    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx

    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑