hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 05, Feb, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  स्वास्थ्य-जीवनशैली

प्याज र लसुनको बोक्रा पनि धेरै काम लाग्नसक्छ, फाल्नुको सट्टा यसरी प्रयोग गर्नुहोस्

September 3, 2022 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

धेरै फलफूल र तरकारीहरूमा बोक्रा हुन्छन् । हामी प्रायः यी बोक्रा निकालेर फ्याँक्छौँ । तर यस्ता केही तरकारीहरु पनि छन् जसको बोक्रा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्याज र लसुन पनि पर्छन् । हो, प्याज र लसुन मात्र होइन, यसका बोक्राले पनि धेरै समस्याको उपचार गर्न मद्दत गर्छ । प्याज र लसुनको बोक्राको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । प्याज र लसुनको बोक्राको फाइदाबारे थप जानकारी लिऔँ । प्याज र लसुनमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छन् । प्याज र लसुन खाँदा स्वास्थ्यका लागि थुप्रै फाइदा मिल्छ । प्याज र लसुनको बोक्रा शरीर दुख्दा वा चिलाउँदा प्रयोग गर्न सकिन्छ ।

मांसपेशीको दुखाइ कम: धेरैजसो मानिसले मांसपेशी दुख्दा पेन किलरको सेवन गर्छन् । तर यदि तपाईंले चाहनुभयो भने मांसपेशीको दुखाइ कम गर्न प्याज र लसुनको बोक्रा पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईं एउटा प्यानमा पानी लिनुहोस् । यसमा प्याज र लसुनको बोक्रा हालेर राम्ररी उमाल्नुहोस् । अब यो पानी छानेर पिउनुहोस् । प्याजको बोक्राले मांसपेशीको दुखाइ र क्र्याम्प कम गर्न मद्दत गर्दछ ।

चिलाउने समस्या हटाउन: शरीर वा छाला चिलाइरहने समस्या छ भने प्याज र लसुनको बोक्रा पनि प्रयोग गर्न सकिन्छ । विशेष गरी यी बोक्राले खुट्टा चिलाउने समस्याबाट राहत दिन्छ । यसका लागि प्याज र लसुनको बोक्रालाई पानीमा राम्ररी उमाल्नुहोस् । अब यो पानीमा आफ्नो खुट्टा राख्नुहोस् र केहि समयसम्म राख्नुहोस् । यसो गर्दा चिलाउने समस्याबाट धेरै हदसम्म आराम दिन्छ ।

अनिद्रा कम गर्न फाइदाजनक: आजकल मानिसहरुमा निद्रा नलाग्ने समस्या सामान्य बन्दै गएको छ । तनाव, चिन्ता र डिप्रेसनका कारण राति निन्द्रा नलाग्ने समस्या देखिन थालेको छ । यस्तो अवस्थामा पनि तपाईंलाई प्याज र लसुनको बोक्राले फाइदा पुर्याउन सक्छ । यसका लागि प्याजको बोक्रा र चियापत्तिलाई पानीमा हाल्नुहोस् । अब यसलाई उमाल्नुहोस् र छानेर पिउनुहोस् । तपाईंले यो चियालाई नियमित रुपमा सेवन गर्न सक्नुहुन्छ । यसले तपाईंको तनाव कम हुन्छ र निन्द्रा पनि मिठो पर्छ ।

कपालको लागि लाभदायक: प्याज र लसुनको बोक्रा पनि कपालको लागि उपयोगी साबित हुनसक्छ । वास्तवमा प्याजमा सल्फर हुन्छ, जुन कपालका लागि फाइदाजनक हुन्छ । यसका लागि प्याजको बोक्रालाई पानीमा उमालेर छान्नुहोस् । अब यो पानीलाई स्याम्पु लगाएर पखालिसकेको कपालमा हाल्नुहोस् । यसले तपाईंको कपाललाई पोषण दिनेछ र कपाल बलियो हुनेछ ।

स्वास्थ्य-जीवनशैली बाट थप

  • यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक जानीराखौं यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक जानीराखौं
  • थाहा पाइराख्नुहोस स्याउको जुस पिउनुका यस्ता छन् फाइदाहरू थाहा पाइराख्नुहोस स्याउको जुस पिउनुका यस्ता छन् फाइदाहरू
  • यस्ता छन् स्वास्थ्यका लागि सिस्नु खानुका अचुक फाइदै फाइदा यस्ता छन् स्वास्थ्यका लागि सिस्नु खानुका अचुक फाइदै फाइदा
  • किड्नी सफा गर्न धनियाँ, यस्ताे छ प्रयाेग बिधी किड्नी सफा गर्न धनियाँ, यस्ताे छ प्रयाेग बिधी
  • प्रतिक्रिया दिनुहोस

    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् आइतबारको राशिफल

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    झापा अर्जुनधारामा श्रीमती मारेर पुर्ने पापी श्रीमान पक्राउ

    रबिलाई प्रेम बानियाँको मार्मिक सन्देश: झन् बलियो भएर अघि बढ्नुस, एकले अर्कालाई सिध्याउने खेल हुदैछ।

    रबिलाई प्रेम बानियाँको मार्मिक सन्देश: झन् बलियो भएर अघि बढ्नुस, एकले अर्कालाई सिध्याउने खेल हुदैछ।

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    वैशाख २३ मा आम निर्वाचन  गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव ! पूरा पढ्नुहोस ।

    असार दोस्रो सातादेखि स्मार्ट ल’कडाउन’ गर्ने निर्णय

    समाचार
    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम

    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx

    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑