अच्चमै भयो
काभ्रेको पाँचखाल नगरपालिका वडा न ८ होक्से को साबिक ५ वडा को ringrod बाटोको भित्तामा अच्चम्को मुर्ती उत्पती भयको छ र त्यस ठाउको जमिन भित्र बाट बिहान तातो हावा र दिउँसो चिसो हावा आउन थालेको छ यो के भयको छ यसको लागि समन्धित निकायको ध्यान पुगि यसलाइ पर्यटक छेत्र बनाउनको लागि ठुलो अबसर छ।
यसको लागि हाम्रा मेयर साहेब महेस खरेल ज्यु को ध्यान जान जरुरी छ ! भन्नु हुँदै इस्थानियहरुले फेसबुक वल मा पोस्ट गर्नु भएको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस