पछिल्लो समय काठमाडौ महानगरपालीकाका मेयर बालेन शाहले डोजरको प्रयोग गर्दै काठमाडौको सडक छेउछाउ र अन्य क्षेत्रहरुमा रहेका अबैध संरचनाहरु भत्काएका खबरहरुले सामाजिक संजालमा त”हल्का म”च्चाईरहेको छ । उनको यो कामप्रती कसैले खुलेर समर्थन गरेका छन भने कतिपयले खुलेर बि”रोध नै गरेका छन ।
उनको यो काम कतिपयको लागि उदाहरणको रुपमा प्रस्तुत हुँदा कतिपयको लागि भने अ”स”ह्य नै भएको छ । बालेन शाहले अबैध संरचनाहरु हटाउन थालेपछी बालेनको पक्षमा र बिरोधमा जनाआवाजहरु घन्किनै रहेका थिए । तर आज भने दिनदहाडै काठमाडौं महानगरपालिकाको कार्यलय नै घेराउ भएको छ ।
यतिबेला महानगरपालिकाको गेटमा हजारौंको भिडले नाराबाजी गरिरहेको अबस्था छ । गरि खान देउ भन्दै यतिबेला फुटपाथे ब्यबसायीहरु आन्दोलित भएका छन । दिनमा दुई घण्टा भएपनी आफुहरुलाई फुटपाथमा ब्यबसाय गर्न दिनुपर्ने उनिहरुको माग रहेको छ । फुटपाथमा ब्यबसाय गरेर नै घरमा चुल्हो बालिरहेका उनिहरु अहिले निकै नै मर्कामा परेका छन ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस