धरानमा एकदमै डरलाग्दो अनि दुखद घटना घटेको छ । भोजपुर घर भएका आफ्नै ज्वाईंले ७० बर्षिया सासुलाई एक शब्द पनि केही नबोली सिधै धारिलो हतियारको प्रयोगमा सासुलाई गम्भिर घाईते बनाईसकेपछी आफुले पनि उक्त हतियारकै प्रयोगमा सासुकै अगाडि घाँटी रेटिरेटी आत्महत्या गरेका छन ।
यसैक्रममा आज भने घटनाको बारेमा थप जानकारी दिदै गम्भिर घाईते सासुका दाजु बौद्धबहादुर भुजेल मिडियामा आएका छन । घाईते बहिनीको चि’च्याहट सुनेपछी आफू घटनास्थलमा आएको र त्यहाँ आउँदा दुबैजना भुँइमा ढ’लिरहेको पाएको उनले बताए ।
छोरीज्वाईंको झगडाले गर्दा झण्डै सासुको ज्यान गएको उनको भनाई छ । ह’त्या गर्न भनी निस्केका ज्वाईं टेम्पोमा आएको र अटोचालकलाई म सासूलाई मा”रेर आउँछु भनेर केहिबेर पर्खिन समेत लगाएको उनले बताए । ह’त्याराले सम्पुर्ण तयारी गरेर नै ह’त्या गर्न आएको उनको भनाई छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस