काठमाडौं । साफ महिला च्याम्पियनिशप अन्तर्गत दाेस्राे सेमिफाइनल खेलमा नेपालले भारतसँगकाे खेलमा एक गाेलकाे अग्रता लिएकाे छ । नेपालका लागि लक्ष्मी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् ।
भर्खरैसम्पूर्ण
Kharibot
पुटिनलाई भेटेर मोदीले भने- यो युद्धको लागि उचित समय होइन
Kharibot
सुदूरपश्चिम सरकारद्वारा मन्त्रिपरिषद् पुर्नगठन
Kharibot
अनसरत डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने, बन्यो वार्ता टोली
Kharibot
वडाध्यक्षले वडाको चाबी नगरपालिकालाई बुझाएपछि
Kharibot
हुम्लामै रोकिए पर्यटक
Kharibot
साफ महिला: भारतलाई हराउँदै नेपाल फाइनलमा
Kharibot
चीनको हुनान प्रान्तमा दुई सय मीटर अग्लो व्यावसायिक भवनमा भीषण आगलागी
Kharibot
जाहिरसँग अफ्येर्समा सोनाक्षी सिन्हा !
Kharibot
महिला साफः पहिलो हाफमा भारतविरुद्ध नेपाल १–० ले अगाडि
Kharibot
मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने
महिला साफः पहिलो हाफमा भारतविरुद्ध नेपाल १–० ले अगाडि
ad
खरीबोट
२०७९ भदौ ३१ शुक्रबार
14
Shares
facebook sharing buttontwitter sharing buttonsharethis sharing button
kharibot
काठमाडौं । साफ महिला च्याम्पियनिशप अन्तर्गत दाेस्राे सेमिफाइनल खेलमा नेपालले भारतसँगकाे खेलमा एक गाेलकाे अग्रता लिएकाे छ । नेपालका लागि लक्ष्मी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् ।
ad
ad
यसअघि आजै भएकाे पहिलाे सेमिफाइनल खेलमा भुटानलाई आठ–शून्य गाेलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेकाे छ । अब नेपाल–भारतबीचकाे खेलकाे विजेताले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ ।
नेपाल समुह बि को विजेता हुदै सेमिफाइनलमा पुगेको हो भने भारत समुह ए मा उपविजेता बनेर सेमिफाइनलमा खेल्दै छ । नेपालले यस अघि समुह चरणका खेलमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै भारतले समुह ए मा पाकिस्तानलाई ३–० ले र माल्दिभ्सलाई ९–० ले पराजति गरेको थियो । तर समुह चरणको अन्तिम खेलमा भारत बंगलादेशसँग ३–० ले पराजित भएको थियो ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस