अर्घाखाँची को सन्धिखर्क गाउँपालिका कि १४ बर्षिय बालिका लाई सितगङ्गा नगरपालिका १४ का ओम प्रकाश न्यौपानेले पटक पटक ब”लात्कार गरेको कुरा अगाडि आएको हो । समाज मा बलात्कार को घटना नया त हैन तर ब”लात्कार मा अफ्नै हजुरआमा को मिलमतो भने नया बिषय रहेको छ ।
हजुरआमाले चाउचाउ बिस्कुट तथा अन्य कुराको लो”भला”ल”च देखाउदै ब”लात्कारी सम्म पुर्याउने गरेको तथ्य बाहिरिएको छ साथै आफ्नै घरमा र जङ्गल मा समेत बारम्बार ब”लात्कार को सिकार बनाइ पैसा लिने गरेको प्रमाणित भएको छ ।
ब”लात्कार को बारेमा कसैलाई जानकारि गरेमा मार्ने धम्की दिदै गरेकोले मध्य रातमा बर्बराउने
रति हिड्ने जस्तो गर्न थालेकि थिइन बालिका तर पनि बार बार ब”लात्कार गराइ रहिन हजुरआमाले ।
थप जानकारि को लागि भिडिओ हेर्नुहोस
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस