रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् । कसैको २ वटा नाक, त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा खुट्टा । जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पि-डा दिन्छ होला ? यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।तर मानिसमा मात्रै नभएर जनावरमा पनि यस्तो अद्भुत जन्म हुने गरेको हामिले सुन्दै देख्दै आएका छौ ।
जसको पछिल्ले उदाहरण हो गाइको पिठ्युँमा बाछो जस्तो देखिने जस्को दुई खुट्टा बाहिर निस्किएको यो उदाहरण हो। यो एकदमै अनौठो र अद्भुत अवस्था र देख्दै आश्चर्यजनक थियो। यस्तो करोडौमा एकमा मात्रै देखिने गरेको तथ्यांकले बताउछ । कतिले यो अवस्थालाई आनुवंशिक गडबढिको परिणामाको रुपमा लिएको पाईन्छ भने कतिले शाश्वत भगवानको अवतारको रुपमा पनि लिने गरेको पाइन्छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस